• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लौरो अभियानी कुशवाहाको पक्षमा जनता : आफू निर्वाचन जितको संघारमा पुगदै छु


लौरो अभियानी कुशवाहाको पक्षमा जनता : आफू निर्वाचन जितको संघारमा पुगदै छु

महेश सिंह सिरहा लहान १९ कार्तिक – लौरो अभियानी कुशवाहाको घर दैलो लहान ४ मा सम्पन्न भएको छ।
मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नम्बर १ क बाट प्रदेश सभा सदस्यको लागी स्वतन्त्र उमेदवार चन्द्र नारायण कुशवाहाले चुनावी तयारीको लागी घर दैलो कार्यक्रममा जुटिएका छन्। जनता लौरो अभियानको पक्षमा छन् चुनाव जित छु ।लौरो अभियानी चन्द्र नारायण कुशवाहाले बताए

मंगलबार देखि निरन्तर घर दैलो कार्यक्रममा लागिने गरेका छन्।लाहानमा लौरो अभियानका उमेदवार चन्द्र नारायण कुशवाहा को अभियान बलियो बन्दै गरेका छन्।

मधेस आन्दोलनबाट राजनीति यात्रा सुरु गरेका उनले तत्कालीन डा. बाबु राम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टी मा नेतृत्व गर्दै पछिल्लो समय जसपा पार्टी नेपालका लहान नगर उपाध्यक्षको जिम्मेवारी निर्वाह गर्दै पार्टी टिकट दिन नमाने पछि उनले स्वतन्त्र उमेदवारी दिएका हुन।

राजनीति नशा लागेका कुशवाहा स्वतन्त्र उमेदवारीमा सकृय भएका छन्।उनले निर्वाचन तयारीका लागी निरन्तर समाज होमिएका छन्।नेता कुशवाहा पछिल्लो समय लहानका विभिन्न मठ मन्दीर,स्कुल लगायत धर्मिक काममा निकै आर्थिक सहयोग गरेका हुन् उनले जनता चाहना अनुसार उमेदवारी दिएका छन।

लहानका जनताका अनुसार लौरो छापका उमेदवार तथा लौरो अभियानी चन्द्र नारायण कुशवाहालाई सघाउने स्थानीयको भनाइ रहिएको छ्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लौरो अभियानी कुशवाहाको लहानमा व्यापक क्रेज
  • २०७९ कार्तिक २०, आईतवार ०६:५५
  • In "मुख्य समाचार"
  • लहानमा घर घरमा लौरो अभियानीको मतदाता
  • २०७९ कार्तिक २०, आईतवार ०६:५५
  • In "मधेश प्रदेश"
  • लहान ४ मा लौरो अभियानी कुशवाहाको घरदैलो
  • २०७९ कार्तिक २०, आईतवार ०६:५५
  • In "मधेश प्रदेश"

महेश सिंह

सम्बन्धित खबर

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post

एमाले उम्मेदवारले साडि बाटेको भन्दै , महासेठलाई कारबाहीको निर्णय

नेपाल-भारत सीमा नाका ४ दिन बन्द हुने

सर्लाहीमा स्वतन्त्र र सत्ताधारी बीच रोचक प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version