• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मेरो टिकट जसपाले नै ठुलो रकम दिई खरिद गरेको हो – स्वतन्त्र उम्मेदवार शेख


मेरो टिकट जसपाले नै ठुलो रकम दिई खरिद गरेको हो – स्वतन्त्र उम्मेदवार शेख

बिकास खडका –  नेपालगन्ज =  मेरो उम्मेदवारी कसैको विरुद्ध हैन यो न्याय र जनताको लागि हो । जनमत पार्टी बाकेमा प्ररम्भिक बेला पार्टी गठन देखि हाल सम्म पार्टीको संगठन बिस्तार र कार्यकर्ता एकता बद्द गर्दै आएकाजनमत पार्टीका निवर्तमान केन्द्रिय सदस्य एवं  जिल्ला ईन्चार्ज ईरफान अहमद शेखले बताए । बाके जिल्लामा जनमत पार्टीका केन्द्रिय अध्यक्ष सिके राउतले आफ्नो हैकमवादी नीति र जसपाका उम्मेदवार बाट ठुलो रकम असुल गरेकोआरोप लगाएका छ्न ।  अन्तर्वार्ता दिदा सो आरोप लगाएका छ्न ।      अहिले शेख स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा होमिएका छ्न । जनमत पार्टीका नेता कार्यकर्ताले पार्टी टिकट कुन आधारम दिएको आफुहरुलाई नै थाहा नभएको बताए । यसको सम्पुर्ण पार्टीका नेता र सिके माफी माग्नुपर्ने बताए । जनमत पार्टीलाई अरुको झोले पार्टी बनाउनु नहुने बताउनु बताएका छ्न  । जसपा पार्टी मधेसीहरुको हत्यारा भएको आरोप समेत लगाए । २०६३/ ०६४ को जनाआन्दोलनमा थुप्रै मधेशीहरु सहिद भए तर तिनका घर परिवारको अवस्था हेर्ने कोहि छैन । आफुलाई बिकास पुरुष भन्ने तत्कालीन बाके छेत्र नम्बर २ का सासद मोहम्म्द ईस्तियाक राईको नाम त लिएनन् तर जसपा पार्टी उम्मेदवार भनेर आरोप लगाए । आफू लाई रोक्नका लागि जनमत पार्टीको टिकट जसपाले नै खरिद गरेको आरोप लगाएका छ्न । आफुले दिएको उम्मेदवारी स्थानीय नेता कार्यकर्ताको जन चाहन हो बताउनु बताउदै आफुलाई रोक्न जसपाले सिके राउत सङ सहकर्य गर्दै ठुलो रकम असुले हो शेखले भने । जनमतले जसलाई उम्मेदवार बनाएको छ ती ब्याक्ती नै जसपाको कार्यकर्ता भएको आरोप समेत लगाए । स्वतन्त्र उम्मेदवार शेखले आफुले जनमत पार्टीका उम्मेदवार बाबू खा पठान भन्दा कम मत ल्याए राजनीति बाट सन्यास लिने उद्घोषण गरे । 

   यसैगरी मतको अधिकारले जनताले मलाई चाहेको छ  जिल्लामा कार्यकर्ताले पनि मलाई टिकट दिने भन्दा भन्दै जसपाको दबावमा टिकट अरुलाई दिएको हो । अहिले  यहाको बिकास प्रेमी भनाउनेले मस्जिद मदरसा , मन्दिर हेरे तर दैनिक जीवन यापन गर्ने जनताको बारेमा केही पनि सोचेनन दुई छाक टार्न कति गर्हो भएको छ ?  यस्ता बिकास प्रेमीलाई जनताले यश पाखा लगाउने शेख बताए । स्थानीय जिटिभिनेपालमा अन्तर्वार्ता दिदा स्वतन्त्र उम्मेदवार मोहम्मद इरफान अहमद शेखले आरोप लागएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जनमत पार्टीले अन्याय गरेको जनाउदै पदबाट राजीनामा
  • २०७९ कार्तिक १७, बिहीबार २०:२५
  • In "BannerNews"
  • जनमत पार्टीका बिनोद चौधरी जितने प्रबल सम्भावना
  • २०७९ कार्तिक १७, बिहीबार २०:२५
  • In "मुख्य समाचार"
  • जनतालाई जनमत चाहिएको छ : नेता बिनोद चौधरी
  • २०७९ कार्तिक १७, बिहीबार २०:२५
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार

लहानमा बहुजन एकता पार्टी नेपालको तबदबाहट

खुल्ला सिमाना,खुल्ला व्यपार सबैको उन्नतिको आधार मुल आधार : स्वतन्त्र उमेदवार गिरी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version