• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

यादव मधेस विरोधी भएको भन्दै मतदान नगर्ने मतदाताहरुको अडान


यादव मधेस विरोधी भएको भन्दै मतदान नगर्ने मतदाताहरुको अडान

वीरगञ्ज । जनता समाजवादी पार्टी जसपा मधेस विरोधी पार्टी भएको भन्दै मतदाताहरुले यादवको पक्षमा मतदान नगर्न अडान लिएका छन् । मधेसको नाममा विभिन्न फन्डा गर्दै आएका प्रदीप यादवले यसपालिको निर्वाचनमासमेत सबै दलसँग गद्दारी गरेको भन्दै मतदाताले मत नदिने अडान लिएका हुन् ।

स्थानीय तहको निर्वाचनका साथै जिल्ला विकास समन्वय समितिको निर्वाचनमा समेत जसपाबाट प्रदीप यादवले आफ्नै पक्षधरसँग गद्दारी गरेका कारण आफूहरुले यसपालि यादवका पक्षमा मत नदिने मतदाताहरु बताउँछन् ।

उनीहरुका अनुसार यादव मात्र दलका गद्दार होइनन् उनी मधेस विरोधीसमेत हुन् । मधेसको नाममा आन्दोलन गराई यादवले आफ्नो दुनो सेक्ने बाहेक केही गर्न नसकेको मतदाताहरुले आरोप लगाएका छन् ।

वीरगंज महानगरपालिका १३ का मतदाताले निर्वाचनमा आफूहरुको प्रदीप यादवका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अजय द्विवेदीको पक्षमा जाने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा, कार्यकर्ता सिध्याएर कसरी जोगिन्छ राजनीति ?
  • २०७९ कार्तिक ७, सोमबार १५:२०
  • In "BannerNews"
  • जसपाका अध्यक्ष उपेन्द्र यादवमाथि मधेसमा जनआक्रोश
  • २०७९ कार्तिक ७, सोमबार १५:२०
  • In "BannerNews"
  • मधेश बेचुवा, जातिवादको ठेकेदार र दोग्ला अवसरवादी पहिचान गर्दै जनता ’
  • २०७९ कार्तिक ७, सोमबार १५:२०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

नेपालले उडान गर्न नसक्ने ५ चिनियाँ विमान बेच्ने

चीनलाई युरोपेली रणनीतिक पूर्वाधार बेच्नु त्रुटि थियो : म्याक्रोन

दियो बाली साँझको…

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version