• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनले उइगुर मुस्लिमलाई विभिन्न बहानामा यातना दिदै , नेपालमा पनि शुरु भयो बिरोध


चीनले उइगुर मुस्लिमलाई विभिन्न बहानामा यातना दिदै , नेपालमा पनि शुरु भयो बिरोध

एन्जेंसी ।   चीन इस्लाम धर्मावलम्बी उइगुर मुस्लमानलाई विभित्र बहानामा यातना दिदै आएकाे जनता समाजवादी पार्टीका लुम्बिनी प्रवक्ता अकरम पठानकाे भनाई छ ।
उनले चीन बर्षौंदेखि अस्वीकार गर्दै आएको मानवअधिकार उलांघनकाे आराेप पूर्व चिनियाँ जासूस बनेर हिसल ब्लोअरले सिजियाङ्ग क्षेत्रको हिरासत शिविरमा उइगरहरु विरुद्ध एक व्यवस्थित अभियानको रूपमा वर्णन गरेको तथ्य आन्तराष्ट्रिय मिडियामा प्रकाशन हुँदै आएकाे बताउनुभयाे । उईगुर समुदायमाथि हुँदै आएकाे दमन विरुद्ध मुस्लिम देशहरु एकवद्ध भई आवाज उठाउनुपर्छ । प्रवक्ता पठानले नेपालले पनि मानवअधिकार उलंघनका घटनाप्रति ध्यानाकर्षण गराउनु आवश्यक रहेकाे बताए ।  

सीएनएनले उइघुर मुस्लिम अल्पसंख्यक को बिरुद्ध चीनी सेनाहरु द्वारा प्रयोग गरिएको यातना रणनीति को बारे मा भयानक विवरणबारे चिनियाँ जासुसले प्रस्तुत गरेकाे बताउदै साे अन्तर्वार्ता युरोपमा आयोजित भएको थियो र त्यहां ती जासुस निर्वासनमा रहेकाे संचारमाध्यममा खबर छ ।

एउटा पुरानाे रिपोर्ट अनुसार एक पूर्व चिनियाँ पुलिस अन्वेषकले सीएनएनलाई बताएका थिए, “हामीले उनीहरुलाई राति जबरजस्ती कब्जामा लियाैं।” र भन्यौं “यदि तपाइँ यस क्षेत्रको एक काउन्टीमा सयौं मानिसहरु हुनुहुन्छ भने तपाइँ यी सयौं व्यक्तिहरुलाई गिरफ्तार गर्नुपर्छ।” हामीले उनीहरुलाई लात हान्नुपर्छ, उनीहरुलाई कुटपिट र सुज्नसम्म पिट्नुपर्छ,। उनी भन्छन – उनका सहकर्मीहरु पुलिस हिरासत केन्द्रमा बन्दीहरुलाई सोधपुछ गर्थे।” जबसम्म उनीहरु भुइँमा घुँडा टेकेर रोउँदैनन्। ”
जियाङ्गले भने कि सिनजियाङ्गमा उनको समयमा पुरुष, महिलाहरु, र १४ बर्ष को उमेरका बच्चाहरु सहित हरेक नयाँ कैदीलाई सोधपुछ को प्रक्रिया को दौरानमा आक्रमण गर्थ्याैं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालको मुस्लिम समाज उइघुर मामिलामा किन चुप ?
  • २०७९ कार्तिक ६, आईतवार ०९:०८
  • In "देश"
  • उईगर मुस्लिमको मानव अधिकार हनन र धरपकडका कारण अमेरिका चीनमा तनाव
  • २०७९ कार्तिक ६, आईतवार ०९:०८
  • In "अन्तराष्ट्रिय"
  • चीनले मुस्लिमहरू मानवअधिकार उलंधन गरेको भन्दै पोखरामा प्रदर्शन
  • २०७९ कार्तिक ६, आईतवार ०९:०८
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

आज काग तिहार मनाइँदै

घर पछाडि भेटियो सर्वाधिक ठूलो डाइनासोरको अवशेष, पोर्चुगलका व्यक्ति चकित

खानेपानी मन्त्री चौधरीले गरे सरकारी गाडीको दुरुपयोग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version