• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भन्ने गरिन्छ लोभले लाभ, लाभले विलाप यहि हाल भएको उपेन्द्र यादवको


भन्ने गरिन्छ लोभले लाभ, लाभले विलाप यहि हाल भएको उपेन्द्र यादवको

काठमाडौं –  चिनियाँ एजेन्टको रुपले परिचित जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लोभले लाभ र लाभले विलाप हुने स्थितिमा पुगेका छन्। विगत डेढ वर्षदेखि नेकपा एमालेको चर्को आलोचना गर्दै सत्ताको लाभ लिएका यादव अहिले आफैंले आलोचना गरेका ओलीसँग मिल्न बाध्य भएका छन्।

चिनियाँ दबाबमा सत्ता गठबन्धनको साथ छोडेर एमालेसँग मिलेका भए पनि आगामी निर्वाचनमा भने आफू र पूरै पार्टी पराजय व्यहोर्ने स्थितिमा पुगेका छन्। उनका लागि नेकपा एमाले परित्याग गरेका प्रभु शाह, मधेसको राजनीति गरिरहेका सिके राउत र केही समयअघि पार्टी विभाजन भइ बनेको लोसपा उनका लागि चुनौती बनेका छन्।

चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरि भन्‍ने उखान उपेन्द्र यादवका लागि सत्य सावित भएको छ। उनले एमालेबाट बढी सिट पाउने आशामा तालमेल गरेको भए पनि आफैं हार्ने अवस्थामा पुगेका छन्। यद्पि उनले भने आत्म सन्तुष्टिका लागि आफूलाई कन्भिन्स भने गर्न छोडेका छैनन्।

द्वैध चरित्र भएका यादवले आफूलाई कांग्रेस र माओवादी केन्द्रको चक्रव्यूहबाट निस्कन सफल भएको बताएका छन्। यद्पि उनले आफू अर्को चक्रव्यूमा परेको भन्‍ने चाल भने पाइसकेका छन्।

सप्तरीक चुनावी प्रचारप्रसारका क्रममा यादवले जसपालाई मधेसीको पार्टी भनेर समाप्त पार्न खोजेकोसमेत बताए। जसपाले प्रतिनिधि सभा सदस्य पदमा ८१ र प्रदेश सभामा एक सय ४५ स्थानमा उम्मेदवारी दिएको छ। साथै १७ ठाउँमा प्रतिनिधि सभा र ४२ ठाउँमा प्रदेश सभा सिटमा एमालेसँग तालमेल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेसी जनताले उपेन्द्र यादवलाई सिकाए पाठ एमाले सङ गठबन्धन पुर्ण रूपमा असफल
  • २०७९ कार्तिक ४, शुक्रबार १४:३२
  • In "BannerNews"
  • गठबन्धनबाट चिनियाँ एजेन्ट उपेन्द्र बाहिरिएपछि देउवालाई ‘हाइसन्चो’
  • २०७९ कार्तिक ४, शुक्रबार १४:३२
  • In "BannerNews"
  • चिनियाँ एजेन्ट बनेर नेपाल-भारत सम्बन्ध बिगार्दा उपेन्द्रलाई मधेशी जनताले गरे अस्विकार
  • २०७९ कार्तिक ४, शुक्रबार १४:३२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

प्रतिगमन प्रवृत्तिलाई पराजित गर्न गठबन्धन बनेको प्रचण्डको जिकिर

मधेशी आयोगद्धारा अन्तरक्रिया कार्यक्रम

मिथिलामा दिवाली–छठपर्वको चटारो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version