• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनियाँ र पाकिस्तानी राजदूत किन स्वदेश फर्किंदै


चिनियाँ र पाकिस्तानी राजदूत किन स्वदेश फर्किंदै

नेपालका लागि छिमेकी चीनका राजदूत होउ यान्छी र सार्क सदस्य मुलुक पाकिस्तानका राजदूत सैयद हैदर साह स्वदेश फर्किने तयारीमा छन् । कार्यकाल सम्पन्न गरेका उनीहरू बिदाइ भेटमा व्यस्त छन् ।

चिनियाँ राजदूत यान्छीले मंगलबार परराष्ट्रमन्त्री डा. नारायण खड्का र परराष्ट्रसचिव भरतराज पौड्यालसँग बिदाइ भेट गरिन् । पाकिस्तानी राजदूत साहले प्रधानसेनापति प्रभुराम शर्मासँग बिदाइ भेट गरेका छन् । बिदाइ भेटहरूमा दुई देशबीचको सम्बन्धमा उनीहरूले निर्वाह गरेको भूमिकाको चर्चा भएको छ ।

चिनियाँ राजदूत यान्छी इन्डोनेसियाका लागि राजदूतका रूपमा जाँदै छिन् भने पाकिस्तानी राजदूत साह इस्लामाबादस्थित विदेश मन्त्रालयमा सरुवा भएका छन् । उनी हाल विदेश मन्त्रालयका सहसचिव हुन् । उनी अतिरिक्त सचिवमा बढुवा भएर स्वदेश फर्किन लागेका छन् । चीन र पाकिस्तानले नेपालका लागि राजदूत नियुक्त गर्न बाँकी छ ।

परराष्ट्रमन्त्री खड्का र परराष्ट्रसचिव पौड्यालसँगको भेटमा दुई देशबीचको सम्बन्धका विभिन्न पक्षबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानसेनापतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेटमा पनि दुई देशको सैन्य सम्बन्धबारे छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनायले जनाएको छ । गत साता नेपालका लागि अमेरिकी राजदूत रेन्डी डब्लु बेरी कार्यकाल सकेर फर्केका छन् । उनी नामिबियाका लागि अमेरिकी राजदूतका रूपमा सिफारिस भएका छन् । नयाँपत्रीका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सरकारलाई दिएको समर्थन फिर्ता नलिन दबाब दिन प्रचण्ड निवासमा चिनियाँ राजदूत
  • २०७९ आश्विन २६, बुधबार ०९:०१
  • In "देश"
  • भारतमा केपी ओलीका दूतले भोगेको यत्रो अपमान !
  • २०७९ आश्विन २६, बुधबार ०९:०१
  • In "देश"
  • चुनावको मुखमा नेपाल आएका चिनियाँ उपमन्त्रीलाई सरकारले दिएन भ्यालू, पाँच दिन बसेर फर्के
  • २०७९ आश्विन २६, बुधबार ०९:०१
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

चिनियाँ राजदूतले गरिन् परराष्ट्रमन्त्रीसँग बिदाई भेट

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण

सत्तागठबन्धन बागीविरुद्ध कठोर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version