• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अनेमसंघ सातौं राष्ट्रिय सम्मेलन साउन ३१ गते


अनेमसंघ सातौं राष्ट्रिय सम्मेलन साउन ३१ गते

 काठमाडौं । अनेमसंघ सातौं राष्ट्रिय सम्मेलन साउन ३१ गते हुने छ ।  अखिल नेपाल महिला संघको केन्द्रीय कार्यालय आलोकनगरमा अनेमसंघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको आयोजनामा हुन गैरहेको अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को सन्दर्भमा २०७९ साउन ३१ गते ‘राजनीति र युवा महिला’ विषयक राष्ट्रिय स्तरको विचार गोष्ठीको तयारीको लागि संघको पदाधिकारीहरू, पूर्व ईन्चार्ज गोमा देवकोटाको विशेष उपस्थितिमा उपत्यकाका जिल्ला कमिटीका ईन्चार्जहरू, सम्वन्धित विभागका प्रमुखहरू, केन्द्रीय युवा कमिटीका प्रमुखसहित सदस्यहरू, कार्यालय टिमका सदस्यहरू, लगायत केन्द्रिय सदस्यहरूसहितको उपस्थितिमा छलफल गरी कार्यक्रमलाई पूर्ण रूपमा सफल बनाउनका लागि योजना समेत बनाएको छ। कार्यक्रम कोटेश्वर चोकनजिकैको ए वन पार्टी प्यालेसमा नेकपा(एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपि शर्माको प्रमुख आतिथ्यमा अन्य वक्ताहरूले सम्वोधन गर्ने कार्यक्रम रहेको कुराको जानकारी संघका सचिव सुजिता शाक्यले गराउनुभएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अनेमसंघको आयोजनामा अनाथ बालबालिकालाई भेटघाट तथा खिर खुवाउने कार्यक्रम
  • २०७९ श्रावण २६, बिहीबार २२:२०
  • In "राजनीति"
  • अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न
  • २०७९ श्रावण २६, बिहीबार २२:२०
  • In "BannerNews"
  • अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन चैत २४ र २५ मा काठमाडौंमा गरिने
  • २०७९ श्रावण २६, बिहीबार २२:२०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

Next Post

अनेमसंघको आयोजनामा अनाथ बालबालिकालाई भेटघाट तथा खिर खुवाउने कार्यक्रम

अनेमसंघ काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठक, अभिमुखिकरण कार्यक्रम संघका संयोजक थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न

हत्यारालाई कडा कारबाहीको माग गर्दै वीरगञ्जमा प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version