• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चेकजाँच बिनै अप्रेसन गर्ने तीनै जना डाक्टरलाई तत्कालै निलम्बन गरी कारबाही गर्न पीडितको माग


चेकजाँच बिनै अप्रेसन गर्ने तीनै जना डाक्टरलाई तत्कालै निलम्बन गरी कारबाही गर्न पीडितको माग

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरमा चेकजाँच बिनै पित्त थैलीको शल्यक्रिया गर्दा गम्भीर अवस्थामा पुगेकी विभा चौधरीले संलग्न चिकित्कहरुमाथि कडा कारबाहीको माग गरेकी छन् ।

काठमाडौको मेडिसिटी हस्पिटलमा उपचारत्त बिरामी बिभा चौधरीले आफ्नो शल्यक्रियामा संलग्न चिकित्सकहरुमाथि कडा काबराही हुनुपर्ने माग गरेकी हुन् ।

प्रदेशसभा सचिवालले गठन गरेको संसदीय छानविन टोली उनको स्वास्थ्य अवस्थासंघै घटनाका बारे बुझ्न अस्पताल पुग्दा विभाले लिखित रुपमा चेकजाँच बिनै आफ्नो शल्यक्रिया गरी मरासन्न अवस्थामा पुर्याउने प्रादेशिक अस्पताका डा. राजेश साह, डा. अमरेश कर्ण र डा. अश्विनी रञ्जन यादवलाई तत्काल निलम्बन गरी कारबाहीको माग गरेका हुन् ।

महिला बालबालिका तथा समाजिक न्याय समितिका सभापति जयनूल राईनसहितका छानबिन टोलि मंगलबार मेडिसिटी अस्पताल पुगेको थियो ।

उनले आफ्नो गर्भमा रहेको चार महिनाको बच्चा समेत नष्ट भएको चिकित्सक भनेको बताएकी छन् । अहिले पनि विभाको अवस्था खतरापूर्ण रहको र बोल्न समेत नसकेको उनका श्रीमान राजश चौधरीले बताए ।

बिरामीले झण्डै चार महिना अघि गराएको चेकजाँचको आधारमा चिकित्सकले पित्तथैली पत्थरीको शल्यक्रिया गर्दा महोत्तरीको जलेश्वर नगरपालिका २ घर भई हाल जनकपुरधाम उप–महानगरपालिका भाडा कोठा लिएर बस्दै आएकी विभाको अवस्था गम्भीर बनेको छ ।

गत असार १३ गते प्रादेशिक अस्पतालमा बिनाचेक जाँचनै अप्रेसन गरेपछि उनको अवस्था गम्भीर बनेको थियो । त्यसपछि असार १६ गते उनलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

२८ फागुन २०७८ मा नै बिरामीले अल्ट्रासाउण्डमा गराएको रिपोर्टको आधारमा नै डा. अमरेश कर्णले बिभालाई भर्ना गरी डा. राजेश साह र डा. आश्विनी यादवले शल्यक्रिया गरेका थिए।

शल्यक्रिया पश्चात अवस्था गम्भीर भएर चेकजाँच गर्दा विभा चार महिनाको गर्भवती भएको जानकारी प्राप्त भएको थियो ।

चिकित्सकको चरम लापरबाहीके घटना बाहिर आएपछि मधेश प्रदेशसभा सचिवालयले महिला बालबालिका तथा समाजिक न्याय समितिलाई छानविन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सुरक्षा अस्पतालमा महिलाको मृत्यु प्रकरण : लासमाथि पैसा बार्गेनिङ् गरेर मिलापत्र
  • २०७९ असार २९, बुधबार १५:१९
  • In "BannerNews"
  • प्रादेशिक अस्पताल सिरहाका पूर्वमेसु र चिकित्सकविरुद्ध जाहेरी
  • २०७९ असार २९, बुधबार १५:१९
  • In "BannerNews"
  • नवजीवन हस्पिटलमा घुडाको अप्रेसनमा चरम लापरबाही, भित्रै कपडा छाडेर लगाइदियो टाँका
  • २०७९ असार २९, बुधबार १५:१९
  • In "BannerNews"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

श्रीलंकामा संकटकाल घोषणा

मधेश प्रदेशमा १ खर्बभन्दा बढी उद्योग कर्जा प्रवाह

५० हजार घुससहित पक्राउ परेका महोत्तरीको एक विद्यालयका हेडमास्टर र अध्यक्षमाथि मुद्दा दायर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version