• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अवैध रुपमा चिनियाँ नागरिक भारत जाने क्रम जारी


अवैध रुपमा चिनियाँ नागरिक भारत जाने क्रम जारी

एजेन्सी । भारतको बिहारको सीतामढी जिल्लामा अवैध रुपमा नेपाल–भारत सीमा पार गरेको आरोपमा आइतबार दुई चिनियाँ नागरिकलाई पक्राउ गरिएको भारतीय सशस्त्र सीमा बलले जानकारी दिएका छन्।

पक्राउ पर्नेमा चिनियाँ नागरिक २८ वर्षीय लो लुङ र ३४ वर्षीय युङ हाइ लुङ रहेका छन् ।

एसएसबीका जवानहरूले उनीहरूलाई स्तम्भ नम्बर ११/६ नजिकै भारतीय भूमिमा ३०० मिटर भित्र पक्राउ गरेका थिए। उनीहरुको साथबाट नेपाली राहदानी, ३ थान एटीएम कार्ड, चुरोट लगायतका सामान बरामद गरिएको छ ।

दुवैलाई सुरेन्द्र प्रहरीको जिम्मा लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

छोटो सोधपुछका क्रममा ती दुई चिनियाँ नागरिकले चीनबाट थाइल्याण्ड हुँदै नेपाल आएका र काठमाडौंबाट दुईवटा साइकल भाडामा लिएर बिहार नाकासम्म पुगेको प्रहरीलाई बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालमा अपराध गरी अवैधरुपमा भारत प्रवेशन गर्न लागेका १५ चिनियाँ नागरिक पक्राउ
  • २०७९ जेष्ठ ३०, सोमबार १४:४७
  • In "BannerNews"
  • चिनियाँ नागरिक जङ फुइन र उ छिनग्लिन नाम गरेका दुई चिनियाँ नागरिकलाई पक्राउ
  • २०७९ जेष्ठ ३०, सोमबार १४:४७
  • In "देश"
  • नेपाल हुँदै भारत पुगेका दुई चिनियाँ नक्क्ली भारतीय परिचयपत्रसहित पक्राउ
  • २०७९ जेष्ठ ३०, सोमबार १४:४७
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post

विनय यादवले माग गरे बीआरआई परियाेजनाकाे सम्पूर्ण विवरण

Democratic Party politician calls Prabowo ‘cardboard general’

China's Peng banned and fined for Wimbledon corruption attempt

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version