• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सप्तरीमा ज्यान मार्ने गरि महिला माथि कुटपिट आरोपित सिंहको परिवार


सप्तरीमा ज्यान मार्ने गरि महिला माथि कुटपिट आरोपित सिंहको परिवार

काठमाडौं । राजविराज –५ मा घर भाडा गरी बस्दै आएका एक जना एकल महिलालाई सकरपुराका आशिष सिंहले कुटपिट गरि घाइते बनाएको छ ।
समान्य घराईसी विवाद सृजना गरेर कसैको सहार नभएकी पुष्पा स्वर्नकारलाई सिंहका परिवारले कुटपिट गरेको स्थानियहरुले बताएका छन ।
कुटपिट बाट घाईते भएकी पुष्पा गजेन्द्र नारायण सगरमाथा अञ्चल अस्पतालमा भर्ना भई उपचार गराई रहेकी छिन ।
विगत १५ वर्ष देखी एकै स्थानमा बस्दै आईरहेकी पुष्पाको श्रीमानको मृत्यु भईसकेको छ ।
कसैको सहारा नभएका पुष्पा दिनभरी मजदुरी गरेर १२ बर्षिय छोराको पालन पोषन गरिरहेकी छिन ।
अस्पतालमा उपचार गराई रहेकी पुष्पाले भनिन्न सिंहको परिवाले विगत २ वर्ष देखी मलाई कुदृष्टीले हेरिरहेको र समान्य विषयमा पनि निहु खोजेर झगडा गर्ने कुटपिट गर्ने गरेको छ ।
जिल्ला प्रहरी कार्यालयमा सिंहको राजनितिक पहुच भएका कारण प्रहरीले खासै चासो नलिएको उनको आरोप छ ।
पैसा र पावरको भरमा उनले प्रहरीलाई प्रभाबमा पारेर आफु अनुकुल बनाएको समेत आरोप लगाए । पुष्पाले भनिन प्रहरी उल्टै आएर हामीलाई थर्काउने गरेको छ । मलाई कुटपिट गरेको देखेर मेरो १० बर्षिय छोरोको पनि मांसपेशी असर परेको , उसलाईपनि उपचारको खाचो रहेको छ । यता सिंहले परिवारलाई गालि गलौज गरेकोले आफनो श्रीमति संग समान्य झगडा भएको स्वीकारेका छन । आफुहरु परिवार जस्तै मिलेर वसिरहेका थियौ । तर पुष्पाको नराम्रो व्यवहारका कारण झगडा भएको र आफनो श्रीमतिलाई पनि कुटपिट गरेको सिंहले बताए । सिंहले भने हामी पनि कानूनी उपचारमा जान चाहन्छौ ।
अधिकारकर्मी  तथा राष्ट्रिय एकता अभियानको उपाध्यक्ष सुनिता साहले घाइते पुस्पाको बारेमा जानकारी लिई न्यायका लागि आफुहरु पहल गरिरहेको बताईन । उनले भनिन हामिहरु अस्पाल पुगेर घाईतेको अवस्थामा बारे जाकारी लिई प्रहरीलाई जानकारी गराई सकेका छौ , अव हामी कानूनी प्रक्रिया अगाडी बढाउछौ ।
।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरहाको सौर्य सिमेन्ट उद्योगमा समाचार संकलन गर्न पुगेका दुई संचारकर्मीमाथि निर्घात कुटपिट
  • २०७९ जेष्ठ २७, शुक्रबार २२:१६
  • In "BannerNews"
  • रामधुलाई पछि बटेश्वरका प्रशासकीय अधिकृत आउनै छाडे कार्यालय, बर्दिबासमै अघोषित कार्यालय चलाउँदै
  • २०७९ जेष्ठ २७, शुक्रबार २२:१६
  • In "BannerNews"
  • आमाको हत्या आरोपमा एक पक्राउ
  • २०७९ जेष्ठ २७, शुक्रबार २२:१६
  • In "मधेश प्रदेश"
Tags: #अपराध#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

Millions of Indigenous People May Lose Voting Rights: Alliance

The Sacred Balinese "Fire Horse" Dance: Sanghyang Jaran Dance

Unconventional Workouts That Torch Fat And Sculpt Muscle

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version