• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भारतको हस्तक्षेपपछि घट्यो बिजुलीको मूल्य, नेपालाई पनि फाइदा


भारतको हस्तक्षेपपछि घट्यो बिजुलीको मूल्य, नेपालाई पनि फाइदा

काठमाडौं । भारतले हस्तक्षेप गरेपछि बिजुलीको मूल्य घटेको छ । निरन्तर बिजुलीको मूल्य उकालो लाग्दै दिनहुँ नयाँ कीर्तिमान बनाएपछि भारत सरकारले मूल्यमा हस्तक्षेप गरेको छ ।

रुस–युक्रेन युद्धबाट उत्पन्न ऊर्जा संकटलाई सम्बोधन गर्नेगरी भारतीय सरकारले बिजुलीको मूल्यमा हस्तक्षेप गरेको हो ।

भारतमा रुस र युक्रेनबीच युद्ध सुरू भएपछि बिजुलीको मूल्य प्रतियुनिट २० भारूसम्म पुगेको छ । यससँगै भारतको केन्द्रीय विद्युत नियमन आयोगले मूल्य तोकेरै हस्तक्षेप गरेको हो । यससँगै भारतमा बिजुलीको अधिकतम मूल्य १२ भारू छ ।

भारतमा आयोगले कायम गरेको बिजुलीको मूल्य आउँदो सोमबारदेखि लागू हुनेछ । र, सोहीअनुसार नेपाल विद्युत प्राधिकरणले पनि बिजुली १२ भारूमै किन्न पाउनेछ ।

रुस र युक्रेनबीचको युद्धका कारणले भारतमा बिजुलीको माग २५ प्रतिशतसम्मले बढेको छ ।

पेट्रोलियम पदार्थको मूल्य विश्वव्यापीरूपमा बढेपछि भारतमा बिजुलीको माग बढेको हो । जसका कारण मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भारतमा नेपाली विद्युत प्रति युनिट २० रु सम्म
  • २०७८ चैत्र १९, शनिबार १८:१८
  • In "देश"
  • पाकिस्तानमा गम्भीर आर्थिक संकटः ग्यास सिलिन्डरको १० हजार
  • २०७८ चैत्र १९, शनिबार १८:१८
  • In "अन्तराष्ट्रिय"
  • गहुँ मात्र होइन, बिजुलीको अवस्था पनि नाजुक, जताततै विरोध प्रदर्शन
  • २०७८ चैत्र १९, शनिबार १८:१८
  • In "BannerNews"
Tags: #सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

जनकपुरधाम आइपुग्यो नेपाली रेल, जनकपुरधाममा भव्य स्वागत

गठबन्धनमा चुनावमा जाने सहमति भैसकेको छ :अध्यक्ष दाहाल

काठमाडौँमा दोहोरिएला त इतिहास ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version