• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

धनुषाका १०५ जनयुद्ध सहिदका परिवारलाई मधेश सरकारद्वारा १-१ लाख आर्थिक सहयोग


धनुषाका १०५ जनयुद्ध सहिदका परिवारलाई मधेश सरकारद्वारा १-१ लाख आर्थिक सहयोग

काठमाडौं । मधेश सरकारले तत्कालिन नेकपा माओवादी केन्द्रको दश वर्षे जनयुद्धका १०५ सहिद परिवारलाई आर्थिक सहयोग वितरण गरेको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको मधेस मधेशी सहिद प्रतिष्ठान मार्फत धनुषाका १०५ सहिद परिवारलाई नगद १-१ लाखको चेक प्रदान गरेको हो ।

आइतबार मधेश भवनमा आयोजित सो कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह, राज्यमन्त्री रुवी कर्ण र नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री मातृका प्रसाद यादवले सहिद परिवारहरुलाई नगदसहित सम्मानपत्र प्रदान गरेका छन् ।

धनुषामा मात्र माओवादी जनयुद्धका क्रममा राज्य पक्षबाट १ सय १८ जना मारिएका थिए । करिब सबै सहिद परिवारलाई मधेश प्रदेश सरकारले पहिलो चरणमा १ लाखको दरले रकम प्रदान गरेको मन्त्रालयले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मातृका प्रसाद यादवले सहिदहरूका कारण मुलुकमा आएको सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षता जस्ता उपलब्धि मास्ने षड्यन्त्र भइरहेको बताए ।

कार्यक्रमका सभापति मन्त्री साहले पहिलो चरणमा ८ वटै जिल्लामा जनयुद्ध सहिदका परिवारलाई १ लाखका दरले राहत प्रदान गरेको बताए । उनले प्रदेश सरकारले सहिद परिवारलाई न्यून शुल्कमा उपचार, आश्रित परिवारका सन्तानलाई छात्रवृत्ति तथा अन्य सहयोगको कार्यक्रमहरू सञ्चालन गर्ने पक्षमा सरकार रहेको बताए ।

पहिलो चरणमा मधेश आन्दोलनका सहिद परिवार तथा घाइतेहरुलाई १ लाखदेखि ३ लाख रुपैयाँसम्म मधेश सरकारले बाँडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सहिद यादवको १९ औं स्मृति दिवस मनाइयो
  • २०७८ चैत्र १४, सोमबार ०९:०९
  • In "BannerNews"
  • प्रदेश २ सरकारमा माओवादीको ‘इन्ट्री’, एक मन्त्री र राज्यमन्त्रीले लिए शपथ
  • २०७८ चैत्र १४, सोमबार ०९:०९
  • In "देश"
  • प्रदेश २ सरकारले कमिसनको चक्करमा हतारमा खरिद गरेको बस कवाड बन्दै
  • २०७८ चैत्र १४, सोमबार ०९:०९
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

पति-पत्नीबीचको झगडाले गर्भको बच्चालाई कस्तो असर गर्छ ?

वाङ यीको भ्रमण : आफ्नो कुरा भनेर गयो चीन, के गर्‍यो नेपालले ?

पेट्रोलियम व्यवसायीको माँग अबिलम्ब पुरा गरः प्रदेश संयोजक रामसगुन यादव

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version