• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अफगानिस्तानमा मानवीय संकटको लागि पाकिस्तान जिम्मेवार

अफगानिस्तानमा मानवीय संकटको लागि पाकिस्तान जिम्मेवार

काबुल । अरबी मिडिया आउटलेटका अनुसार, अफगानिस्तानमा जारी मानवीय संकटको लागि तालिबानका निर्माता, आयोजक र संरक्षक पाकिस्तान जिम्मेवार छ । अल अरबिया पोस्टमा प्रकाशित समाचार अनुसार पाकिस्तानले अफगानिस्तानका तालिबानलाई सहयोग पु¥याउनको लागि मान्यता कार्डको प्रयोग गरिरहेको छ ।

देशलाई नियन्त्रण गर्ने तालिबानले अफगान जनताको हेरचाह गर्न असमर्थ भएको छ। अफगानिस्तानको लगभग आधा जनसंख्याले वर्तमान समय र अर्को वर्ष मार्च सम्म भोकमरीको सामना गर्नेछ भनेर संयुक्त राष्ट्र संघले चेतावनी दिएको थियो भन्दै अल अरबिया पोस्टले रिपोर्ट गरेको छ।

यसैबीच,एफएफआरएएस डाटाले देखाउँछ कि ९५ प्रतिशत भन्दा बढी अफगानहरूसँग खानको लागि पर्याप्त खाना छैन।  तालिबानलाई सुरुदेखि नै पालनपोषण, संगठित र समर्थन गर्ने पाकिस्तानको अफगान जनताप्रति ठूलो जिम्मेवारी हुन आँउछ। यद्धपि पाकिस्तान अझै पनि अफगानीस्तानमा तालिबानहरुलाई सहयोग गर्नका लागि नै अग्रसर भएको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अफगानिस्तानको मानवीय संकट समाधान गर्न र सामान्य अवस्थालाई पुनर्स्थापित गर्न भारतको पहल
  • २०७८ चैत्र ७, सोमबार ११:३२
  • In "अन्तराष्ट्रिय"
  • तालिबानलाई समर्थन गर्ने चीनले अफगान मुद्दामा पाकिस्तानसँग समन्वय गर्ने
  • २०७८ चैत्र ७, सोमबार ११:३२
  • In "अन्तराष्ट्रिय"
  • तालिबानलाई समर्थन गर्ने चीनले अफगान मुद्दामा पाकिस्तानसँग समन्वय गर्ने
  • २०७८ चैत्र ७, सोमबार ११:३२
  • In "अन्तराष्ट्रिय"
Tags: #world#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post

महोत्तरी र सर्लाहीको जंगलमा एक सातादेखि डढेलो, वन कार्यालय मुकदर्शक

जनताको सुरक्षा गर्न प्रहरी बनेकी उर्मिला ‘जनता’बाटै मारिइन्

यी हुन् चिनियाँ ऋणले थिचिएका देश

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version