• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

राफलसको ६ हजारमै अष्ट्रेलियाको अफर


राफलसको ६ हजारमै अष्ट्रेलियाको अफर

काठमाडौं । शिक्षा एक आधारभुत मौलिक अधिकार हो । शिक्षालाई मानव जातिको तेस्रो चम्कीलो आँखा, आभुषण वा गहना पनि मानिन्छ । बिगतका बीस बर्ष देखी शिक्षाको क्षेत्रमा नेपालले उल्लेखनिय प्रगति गरेको छ । एकातिर शिक्षामा प्रभावकारी बिकास र अर्कोतर्फ बिश्व ब्यापारीकरणको प्रभावले उच्च शिक्षाको लागी नेपाली बिद्यार्र्थीहरु बिभिन्न बिकशित राष्ट्रहरुमा अध्ययन अध्यापन गर्न जाने सख्या दिनानुदिन बढ्दै गईरहेको छ ।

बिद्यार्थीहरुको रोजाईको मुलुक, शैक्षिक संस्थाहरुको जानकारी, समग्र प्रक्रियाहरुमा बिद्यार्थीहरुलाई सहायता र सहयोग गर्नको लागी नेपालमा अहिले धेरैनै शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरु क्रियाशिल छन् । यही भीडमा उच्च शिक्षाको लागी बैदेशीक मुलुक जान चाहाने सयाँै बिद्यार्थीहरु लाई बिश्वसनीय र उपयुक्त जानकारी दिँदै झण्डै दुई दशकको इतिहास कोर्न सफल नाम हो राफल्स् एडुकेयर एशोसिएटस् ।

सन् २००५ देखी राफल्स एडुकेयरले उच्च शिक्षाको लागी अनवरत रुपमा अष्ट्रेलिया, युके, क्यानडा, यु.एस.ए, न्युजल्याण्ड, र बिभिन्न युरोपियन राष्ट्रहरु जान चाहाने बिद्यार्र्थीहरुको लागी गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्दै आएको छ । बिगत सत्र बर्ष देखी निरन्तर शैक्षिक परामर्श दिँदै आएको राफ्ल्स् एडुकेयरले समय समयमा बिदेशी शैक्षिक संस्थाहरुसँग सहाकार्य गरी नेपालका जेहन्दार बिद्यार्थीहरुलाई स्कलरसीपमा÷न्युनतम शुल्क लिई उच्च शिक्षाको लागी सेवा तथा परामर्श दिँदै आईरहेको छ । राफल्स् एडुकेयरले शैक्षिक परामर्श दाताहरुको तिब्र प्रतिस्पर्धात्मक बजारमा आफ्नो सफल र अलग परिचय बनाईसकेको छ ।

पछिल्लो समयमा उच्च शिक्षाको लागी अष्टे«लिया नेपाली बिद्यार्र्थीहरुको पहिलो रोजाई बन्दै आईरहेको छ ।अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त शिक्षा, बिभिन्न शैक्षिक बिकल्प , पारिवारिक वातावरण, आर्थिक समुन्नती, सास्कृितक , भौतिक र भौगोलिक दृष्टीकोणले उपयुक्त, पार्ट टाईम कामको राम्रो ब्यबस्था, U.K, USA / Canada लगाएतका देशमा भन्दा अलि कम लगानी, सुरक्षा प्रत्याभुती साथै career निमार्ण र धन आर्जनको बाटोमा त्याहाँको सरकारको स्पष्ट नितिले गर्दा नेपाली बिद्यार्र्थीहरुको लागी अष्टेलिया शैीक्षक आकर्षणको केन्द्र बन्दै आईरहको छ ।

कोरोना कहरले बाइस महिना बन्द भएको अष्टेलियाको अन्तराष्ट्रिय सिमा बिद्यार्थीहरुका लागी अघिल्लो महिना February 12 बाट खुलेको थिया। विद्यार्थीहरुको भबिश्य र अभिभावकको आर्थिक पाटोलाई मध्य नजर गर्दै राफल्स् एडुकेयरले बिद्यार्थीहरुको लागी ६ हजार AUD मानै अष्टेलिया भन्ने अफर शैक्षिक बजारमा ल्याएको छ । कोरोना कहरले शिक्षा क्षेत्रमा पारेको प्रभाव र आर्थिक मन्दीका कारण अभिभावकहरुमा पर्न गएको आर्थिक भार धरै हद सम्म न्युनीकरण हुने बिश्वासको साथ यो अफर सुरु गरीएको हो । बिद्यार्थीहरुले यस अफर अन्र्तगत अष्टेलियाका Sydney, Melbourne, Perth, Brisbane का केही उत्कृष्ट शैक्षिक संस्थाहरुमा बिभिन्न कोर्शहरुमा अध्ययन गर्न सक्नेछन् । बिद्यार्र्थीहरुले IT, Marketing, Travel and Tourism, Leadership and Management, Accounting, Project Management, Marketing and Communication , Hospitality Management लगायतका अन्य धेरै कोर्सको लागी प्रक्रीया बढाउन सक्छन् ।

यस अफर अन्र्तगत बिद्यार्र्थी भिषामा अष्टे«लिया जान चाहानेले कम्तीमा ११ र १२ कक्षाको मिलाएर कुल अंक 2.41 GPA ल्याएको हुनुपर्दछ । यसका साथै IELTS मा कम्तीमा ५.५ अङ्क र PTE / TOEFL मा सो सरहका अंक ल्याउने बिद्यार्थीहरुले सहजै आवेदन दिन सक्नेछन् । सिमीत अबधिको लागी ल्याईएको यस अफर सयौँ बिद्यार्थी र अभिभावकहरुको लागी फलदायी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भौतिक अभावका बीच सिरहाको लक्ष्मण ललिता विद्यालयले उत्कृष्ट शिक्षाको नमूना पेश गर्यो
  • २०७८ फाल्गुन १८, बुधबार ११:१६
  • In "BannerNews"
  • महालक्ष्मी बिकास बैंकद्वारा स्कुल बालबालिकालाई टिसट वितरण
  • २०७८ फाल्गुन १८, बुधबार ११:१६
  • In "BannerNews"
  • जनशक्तिलाई देशभित्रै रोजगारी मिलाउन विशेष ध्यान दिनुपर्ने प्रधानमन्त्री देउवाकाे जाेड
  • २०७८ फाल्गुन १८, बुधबार ११:१६
  • In "BannerNews"
Tags: #शिक्षा

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post

एमसीसीलाई लिएर नेपालको आन्तरिक मामिलामा चीनको निरन्तर प्रहार, नेपालका राजनीतिक दल मौन

रुस र युक्रेन तनावमा चीनको सामाजिक सञ्जाल वेइबो नयाँ मोर्चा

राष्ट्रसंघको महासभामा नेपालले युक्रेनको पक्षमा मतदान गर्‍यो, भारत र चीन तटस्थ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version