• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपाल र यूएईको खेल दिउँसो पौने ४ बजे, जित्दा नेपाल विश्वकपमा


नेपाल र यूएईको खेल दिउँसो पौने ४ बजे, जित्दा नेपाल विश्वकपमा

काठमाण्डौं । आइसीसी टी–२० विश्वकप ग्लोबल छनोट क्रिकेटको सेमिफाइनलमा आज नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्दैछ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे शुरु हुनेछ ।

यो खेल जिते नेपाल दोस्रो पटक विश्वकप टी–२० क्रिकेटमा छनोट हुनेछ । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।

नेपालले यूएईलाई जित्ने आधार भने बलियो छ । नेपाल समूह बीको विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो । नेपालले आयोजक ओमान, सिंगापुर र क्यानाडालाई पराजित गर्न सफल भएको हो ।

नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले, दोस्रो खेलमा फिलिपिन्सलाई  एक सय ३६ रनले र तेस्रो खेलमा क्यानाडालाई ८ विकेटले पराजित गरेको थियो ।

सन्दीप लामिछानेको कप्तानीमा उत्रिएको युवा खेलाडीहरुको बाहुल्य रहेको टिमको मनोबल उच्च छ । जोश पनि उत्तिकै छ ।

यूएई समूह एको उपविजेताको हैसियतमा सेमिफाइनलमा पुगेको हो । समूह चरणका तीन खेलमध्ये दुईमा विजयी भएको यूएई एक खेलमा भने पराजित भएको थियो । समूह एबाट आयरल्यान्ड समूह विजेता बन्दै सेमिफाइनल प्रवेश हो ।

नेपाल र यूएईबीच भएको पछिल्लो चार टी–२० भेटमा दुवै टोलीले समान दुई खेलमा जित निकालेका छन् । पछिल्लो ग्लोबल छनोटको तयारीका लागि खेलिएको खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो ।

फाइनल प्रवेश गर्ने टोली आगामी अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्न पाउनेछ । अर्को सेमिफाइनलमा आयरल्यान्ड र आयोजक ओमान खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ओमानलाई हराउँदै समूह विजेता बन्ने नेपालको लक्ष्य
  • २०७८ फाल्गुन १०, मंगलवार १०:५८
  • In "खेलकुद"
  • अब सिनियर टिमबाट विश्वकप खेल्ने पूजाको सपना
  • २०७८ फाल्गुन १०, मंगलवार १०:५८
  • In "BannerNews"
  • टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित
  • २०७८ फाल्गुन १०, मंगलवार १०:५८
  • In "BannerNews"
Tags: #खेलकुद

नेपाल एक्सन

सम्बन्धित खबर

सनराइजर्स हैदराबादकी मालिक काव्या मारनको चर्को आलोचना

टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित

जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार

एनपीएलः पोखराको पहिलो जित, जनकपुर २५ रनले पराजित

महिला फुटबल: नेपालसँग भारत पराजित

एभरेस्ट महिला भलिबल लिग आजदेखि, पोखरा र कर्णाली भिड्दै

Next Post

एसईई परीक्षा वैशाख ९ गतेदेखि हुने

युएईमा आठ हजार वर्ष पुरानो अवशेष भेटियो

चिनियाँ नागरिकसहित ३७ जना पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version