• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भ्युटावर, तिस महिनामा कति प्रतिशत काम सम्पन्न ?


भ्युटावर, तिस महिनामा कति प्रतिशत काम सम्पन्न ?

झापा: दमक स्थित दापगाँछीमा निर्माणाधीन नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर) को भौतिक पूर्वाधारको ५५  प्रतिशत निर्माण सम्पन्न भएको छ । एक सय मिटर अग्लो र १८ तलाको सो भ्यूटावरको बेसमेन्ट र नौ तलासम्मको निर्माण पूरा दशौं तलाको ढलान भइरहेको प्रोजेक्ट म्नयानेजर सर्जल बिडारीले बताए ।

चिनियाँ कम्पनी जेडसिजीआइइसी र ललितपुरको आशिष ओम साइराम निर्माण कम्पनीले एक अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ मा भ्यूटावर निर्माणको ठेक्का लिएका हुन् ।

कोरोना महामारीको अवस्थामा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर तीव्रगतिमा निर्माणकार्य भइरहेको हुँदा भ्यूटावरको प्रगति सन्तोषजनक रहेको प्रोजेक्ट म्नयानेजर सर्जल बिडारी भनाइ छ । दमक नगरपालिका–३ दापगाँछीमा पाँच बिघा जग्गामा भ्यूटावरको निर्माण भइरहेको छ ।

नेपाल सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरी निर्माणकार्य तोकिएकै अवधिमा सम्पन्न गर्न भनेका थिए । तर कोरोना महामारीका कारण निर्माण अवधि अझ थापा गर्नु पर्ने भएको छ । ३० महिनामा सक्नु पर्ने भनिएको योजनाको समयावधि सकिए सम्म  प्रतिशत काम भएको छ । २०७८ साल पुष २७ गते योजनाको म्याद सकिएको छ र म्याद थपका लागि फायल मन्त्रालयमा जम्मा गरिएको बुझिएको छ । ‘कोभिडको यो लहर नआइदिएको भए काम अझ द्रुतगतिमा हुन्थ्यो’, प्रोजेक्ट म्नयानेजर सर्जल बिडारीले भने, ‘महामारीमा पनि हामि सतर्काक भएर काम गर्दै छौं  ।’

हाल भ्यूटावरमा १०० भन्दा बढी कामदारले दैनिक काम गरिरहेका छन् । म्याद थप भएपछि १५ महिनामा काम सक्ने गरि तयारी गरिरहेको प्रोजेक्ट म्नयानेजर सर्जल बिडारीले बताए ।

०७८ पुस २७ गते निर्माण सम्पन्न गर्ने गरी भ्यूटावर परियोजनाको ठेक्काको सम्झौता ०७६ असार २७ मा भएको थियो तर तोकिएको मितिमा कोभिड–१९ का कारण निर्माण सम्पन्न हुन नसकेकोले नेपाल सरकारसँग म्याद थपका लागि पहल भइरहेको उनले बताए ।

अठार तलाको भ्यूटावर १०० मिटर अग्लो हुने भए पनि त्यसको ७२ मिटर भाग मात्र पक्की संरचना हुने र बाँकी टुप्पोतिरको २८ मिटर भाग मेटल फ्रेमको बनाइने भएको छ । सात कठ्ठा क्षेत्रफलमा भ्यूटावरको संरचना बनिरहेको छ । टावरको सबैभन्दा तल्लो तलामा गाडी पार्किङस्थल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जनकपुरधाममा चार करोडमा बन्दै गरेको धनुष आकारको सहिद गेट निर्माणको अन्तिम चरणमा
  • २०७८ फाल्गुन ३, मंगलवार २०:२६
  • In "BannerNews"
  • भेरीबबई सिँचाइ निर्माणमा ढिलासुस्ती
  • २०७८ फाल्गुन ३, मंगलवार २०:२६
  • In "समाचार"
  • टिमुरे सुख्खा बन्दरगाह निर्माणको ११ प्रतिशत मात्रै काम, अबको ८ महिनामा कसरी सकिन्छ ?
  • २०७८ फाल्गुन ३, मंगलवार २०:२६
  • In "थप"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

अफगान विद्यालयमा छात्रालाई पढ्न लगाइयो प्रतिबन्ध

नेपाल-चीन रेल: प्रस्तावित रेलमार्गले संवेदनशील हिमाली पर्यावरणमा असर

"अफगानिस्तानमा चिनको अनपेक्षित चासो"

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version