• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपाल र मरिससबीचको मैत्रीपूर्ण खेलमा ३ खेलाडीलाई रातो कार्ड


नेपाल र मरिससबीचको मैत्रीपूर्ण खेलमा ३ खेलाडीलाई रातो कार्ड

काठमाडौं । नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल तनावपूर्ण बनेको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलको ७१ औं मिनेटमा नेपालका पुजन उपरकोटी र मरिससका एड्रियन बोटलरले रातो कार्ड पाए । त्यस्तै ८० औं मिनेटमा मरिससका इमानुएल फलचन्दले रातोकार्ड पाएका छन् ।

खेलाडीबीच हात हालाहाल भएपछि रेफ्री नवीन्द्र महर्जनले तीन खेलाडीलाई रातो कार्ड दिएका हुन् । रातो कार्डका कारण दोस्रो हाफ केहीबेर तनावपूर्ण बनेको थियो ।

खेलको ११औं मिनेटमा सुजलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर मरिससका खेलाडीले भने पाएको पेनाल्टी पनि सदुपयोग गर्न सकेनन् । नेपालका गोलकिपर किरण चेम्जोङले पेनाल्टी रोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • महिला फुटबल: नेपालसँग भारत पराजित
  • २०७८ माघ १८, मंगलवार १९:२८
  • In "BannerNews"
  • सााफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि नेपाललाई
  • २०७८ माघ १८, मंगलवार १९:२८
  • In "खेलकुद"
  • नेपाल र हङकङबीचको खेल बराबरी
  • २०७८ माघ १८, मंगलवार १९:२८
  • In "खेलकुद"
Tags: #खेलकुद

नेपाल एक्सन

सम्बन्धित खबर

जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार

एनपीएलः पोखराको पहिलो जित, जनकपुर २५ रनले पराजित

महिला फुटबल: नेपालसँग भारत पराजित

एभरेस्ट महिला भलिबल लिग आजदेखि, पोखरा र कर्णाली भिड्दै

राजविराजमा सुरु भयो महिला प्राइड लिग टी–ट्वान्टी, उद्घाटन खेलमै अपसरी बेगमको शतक

एएफसी एसियन कप छनोट खेल्ने नेपाली महिला टोलीकाे घोषणा

Next Post

आइपीएलमा निलामी हुने खेलाडीको नाम सार्वजनिक, संदिपको बेस प्राइस ४० लाख

सीआरसीसीमार्फत नेपाली भूमिमा चिनियाँ सेना परिचालित

किसान आन्दोलन : सिरहामा तेल ट्याङ्कर तोडफोड

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version