• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाकिस्तानी ब्लगरको हत्या षडयन्त्र


पाकिस्तानी ब्लगरको हत्या षडयन्त्र

काठमाडौ । बेलायतको एक अदालतले नेदरल्याण्डमा बस्ने ब्लगर अहमद वकास गोरायाको हत्या गर्ने योजना बनाएको आरोपमा बेलायती खानलाई दोषी ठहर गरेको छ । गौहर खानलाई मार्चको दोस्रो साता सजाय सुनाइने समेत बताइएको छ । फेब्रुअरी १६, १९९० मा जन्मेका खानमाथि गत वर्ष जुनमा गोरयाको हत्याको षड्यन्त्र गरेको आरोप छ । पाकिस्तानमा पाँच ब्लगरको अपहरणपछि ब्लगर गोरयाले देश छाड्ने निर्णय गरेका थिए ।

पाकिस्तानी प्रकाशनका अनुसार खानले गोरयाको हत्या गर्ने षड्यन्त्र रचेको कुरा सुनुवाइका क्रममा प्रमाणित भएको थियो। सुनुवाइको क्रममा खानले यसका लागि ठूलो रकम पनि दिएको खुलेको छ थिए । सन् २०२१ मा पाकिस्तानी बिचौलिया मुजामिलले कसरी गौहर खानलाई सम्पर्क गरे र यस कामको लागि पैसा आदानप्रदान कसरी गरियो भन्ने पनि बेलायती जूरीलाई बताइएको थियो। तर, मुजामिल कसका लागि काम गर्छ भन्ने खुलाइएको छैन ।

गौहर खान बेलायतमा जन्मिएकी थिइन्। १३ वर्षको उमेरमा, उनी स्कुलिङको लागि लाहोर सरिन् र शरीफ शिक्षा कम्प्लेक्समा बोर्डिङ विद्यार्थीको रूपमा बसिन्। यसपछि खान सन् २००७ मा लण्डन फर्के ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  •  इमरान खानलाई फ्रान्सको झट्का, लडाकु विमानको अपग्रेडमा धक्का 
  • २०७८ माघ १७, सोमबार १८:०३
  • In "अन्तराष्ट्रिय"
  • इमरान खानको राजनीतिक दुर्घटना
  • २०७८ माघ १७, सोमबार १८:०३
  • In "BannerNews"
  • ग्यालप सर्वेक्षणले देखाएको ‘पाकिस्तानी सेनाको प्रशंसा’ भ्रामक र गलत
  • २०७८ माघ १७, सोमबार १८:०३
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

सेनाले गिलगित-बाल्टिस्तानमा जबरजस्ती जग्गा अधिग्रहण गर्न थालेपछि प्रदर्शन

पाकिस्तानको आतंकवादी समूह जेम र लेटलाई कालोसूचीमा राखेको भन्दै एफएटीएफलाई झुक्याएको खुलासा

स्थानीय तहको निर्वाचनमा १२ अर्ब खर्च हुने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version