• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

तिब्बत मुद्दाबारे दलाइ लामासँग भेट्नका लागि राष्ट्रपति जो बाइडेनलाई आग्रह


तिब्बत मुद्दाबारे दलाइ लामासँग भेट्नका लागि राष्ट्रपति जो बाइडेनलाई आग्रह

वासिङटन — अमेरिकी सांसदहरूले तिब्बत मुद्दाबारे दलाइ लामासँग भेट्नका लागि राष्ट्रपति जो बाइडेनलाई आग्रह गरेका छन् । चीनसँग अमेरिकाको सम्बन्ध जोखिममा परे पनि उक्त भेट गर्नुपर्ने सांसदहरूको सुझाव छ ।

१९९१ मा राष्ट्रपति जर्ज डब्लु बुश अमेरिकाको राष्ट्रपति बनेयता हरेक राष्ट्रपतिले तिब्बती आध्यात्मिक नेता दलाइ लामासँग भेट गरेका छन् । तर बाइडेन मात्रै एक्लो राष्ट्रपति हुन्, जसले ८६ वर्षीय लामासँग भेट गरेका छैनन् ।

३८ जना सिनेटर र २७ जना प्रतिनिधिसभाका सदस्यहरूले दलाइ लामासँग संवादका लागि चीनलाई दबाब दिन भन्दै अमेरिकालाई पत्रमार्फत् आग्रह गरेका हुन् । उक्त समूहको अगुवाइ डेमोक्रेट्सका नेता पेट्रिक लेही र रिपब्लिकनका म्याक्रो रुबियोले गरेका छन् ।

बाइडेनले लामालाई ओभल अफिसमा निमन्त्रणा दिएर संवाद गर्दै नयाँ सन्देश तथा उदाहरण प्रस्तुत गर्नसक्ने भन्दै सांसदहरूले सुझाव दिएका छन् ।

तिब्बतबारे छलफलबाट मानव अधिकार र मानव मर्यादाको खोजलाई प्राथमिकता दिने विदेश नीतिको मूर्त रुप दिन सकिने उनीहरूको राय छ । यदी दलाइ लामा भ्रमण गर्न असमर्थ भएमा बाइडेनले उपराष्ट्रपति कमला ह्यारिस वा अरु कोही उच्च अधिकारीलाई संवादका लागि भारत पठाउन सक्ने पनि सिनेटरहरूको सुझाव छ ।

नोबेल शान्ति पुरस्कार विजेता दलाइ लामा १९५९ देखि भारतमा रहँदैआएका छन् । अमेरिकामा डोनल्ड ट्रम्पको कार्यकालभर र कोभिड महामारीका कारण आवतजावत रोकेपछि लामाले अमेरिकाको यात्रा गरेका छैनन् ।

तर लामाले यसअघि जलवायु परिवर्तन तथा आप्रवासीहरूका मुद्दालाई लिएर ट्रम्पको खुलेर आलोचना गरेका थिए । ट्रम्प र बाइडेन दुवैले मुस्लिम अल्पसंख्यक उइगुरको मुद्दालाई लिएर चीनको आलोचना गर्दैआएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बिश्वको सर्बश्रेष्ठ नेता भारतिय प्रधानमन्त्री नरेन्द्र मोदि
  • २०७८ मंसिर २९, बुधबार १६:२३
  • In "अन्तराष्ट्रिय"
  • चीनलाई टक्कर दिन अमेरिकी सिनेटले पारित गर्‍यो अर्बौं डलर खर्च गर्न पाउने विधेयक
  • २०७८ मंसिर २९, बुधबार १६:२३
  • In "अन्तराष्ट्रिय"
  • अमेरिकी राष्ट्रपति बाइडेनले इजरायलका प्रधानमन्त्रीमाथि गम्भीर आरोप लगाए
  • २०७८ मंसिर २९, बुधबार १६:२३
  • In "BannerNews"
Tags: #world#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post

आज गीता जयन्ती

रेसुङ्गा विमानस्थल निर्माणको काम ८० प्रतिशत सकियो, डेढ महिनाभित्र निर्माण सक्ने लक्ष्य

बिलावलले मंसिर २४ गतेदेखि मुद्रास्फीति विरुद्धको आन्दोलनको गर्यो घोषणा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version