• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बेइजिङमा हुने ओलम्पिकमा अमेरिकी प्रतिनिधि सहभागी नहुने


बेइजिङमा हुने ओलम्पिकमा अमेरिकी प्रतिनिधि सहभागी नहुने

काठमाडौं । अमेरिकाले आउँदो फेब्रुअरीमा बेइजिङमा हुने शीतकालीन ओलम्पिकमा आफ्ना कुनै कुटनीतिक प्रतिनिधि नपठाउने घोषणा गरेको छ ।

सोमबार ह्वाइट हाउसले शीतकालीन बेइजिङ ओलम्पिकमा अमेरिकी प्रतिनिधि सहभागी नहुने जानकारी गराएको हो । चीनमा भइरहेको मानव अधिकार हननको विरोध गर्दै अमेरिकाले आफ्ना प्रतिनिधि नपठाउने निर्णय गरेको ह्वाइट हाउसको भनाइ छ ।

‘चीनले सिजजियाङमा गरिरहेको नरसंहार एवं मानवताविरोधी अपराधसहित अन्य मानव अधिकार हननका कारण बाइडेन प्रशासनले शीतकालीन बेइजिङ ओलिम्पिक (२०२२) मा कुनै पनि कुटनीतिक वा आधिकारिक प्रतिनिधिमण्डल पठाउने छैन’, ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले पत्रकारसँग कुरा गर्दै भनिन् ।

तर कुटनीतिक बहिष्कारले अमेरिकी खेलाडीको उपस्थितिलाई प्रभाव नपार्ने पनि साकीले प्रस्ट पारेकी छन् ।

वाशिङ्टनस्थित चिनियाँ दूताबासले शीतकालीन बेइजिङ ‌ओलम्पिक कुटनीतिक रुपमा बहिष्कार गर्ने अमेरिकी कदमको विरोध गरेको छ । अमेरिकी कदम ‘कपटपूर्ण राजनीतिक चाल’ भन्दै यसबाट ओलम्पिक प्रभावित नहुने चिनियाँ दूताबासको भनाइ छ ।

पछिल्ला केही वर्षयता अमेरिका र चीनबीचको सम्बन्ध तनावपूर्ण बन्दै आएको छ । ताइवान, हङकङ र उइगुर मुस्लिममाथि चीनले गरेको व्यवहारका कारण द्धपक्षीय सम्बन्ध तनावपूर्ण बनेको हो ।

तर गत महिना आयोजित भर्चुअल बैठकमा बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनफिङ दुबैले सम्बन्ध सुधार्नु आवश्यक रहेको र मिलेर काम गर्नुपर्ने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मानवअधिकार हननको विरुद्ध अमेरिकाद्वारा ओलम्पिक खेलको बाहिस्कार
  • २०७८ मंसिर २३, बिहीबार १४:०७
  • In "अन्तराष्ट्रिय"
  • शीतकालीन ओलम्पिक : चीनले एथलीटहरूलाई चेतावनी दिएका भन्दै अधिकारवादी समूहद्वारा चिन्ता व्यक्त
  • २०७८ मंसिर २३, बिहीबार १४:०७
  • In "अन्तराष्ट्रिय"
  • चीन माथि व्यापारिक असर, जबरजस्ती श्रम गराएको विलमा अमेरिकी राष्ट्रपति वाइडेनको हस्ताक्षर
  • २०७८ मंसिर २३, बिहीबार १४:०७
  • In "अन्तराष्ट्रिय"
Tags: #world#खेलकुद

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

Next Post

चिनिया नागरिक अबैध ढंगबाट नेपाल प्रवेश गरेको खुलासा

उखुको मूल्य बढ्ने

युवा संघका जिल्ला सदस्य श्रेष्ठको हत्या आरोपमा २ जना पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version