• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जनकपुरका पवित्र कुण्डहरुमा सोह्रश्राद्धका लागि तर्पण र पिण्ड दिनेहरुको घुइँचो


जनकपुरका पवित्र कुण्डहरुमा सोह्रश्राद्धका लागि तर्पण र पिण्ड दिनेहरुको घुइँचो

धनुषा : जनकपुरधाम सहित तराई मधेशमा १६ दिन सम्म दिवंगत पितृलाई सम्मानका साथ दिईने तर्पण विधि अर्थात सोह्रश्राद्ध आजदेखि विधिवत रुपमा सुरू भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि पितृपक्ष अर्थात सोह्रश्राद्ध सुरू गरिन्छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यस पक्षलाई पितृपक्ष अर्थात सोह्रश्राद्ध भनिन्छ । पितृपक्षको पहिलो दिन आज प्रतिपदा तिथिका दिन विहानैदेखि जनकपुरको गंगासागर लगायतका पवित्र कुण्डहरुमा सोह्रश्राद्धका लागि तर्पण र पिण्ड दिनेहरुले स्नान गरेका छन् ।

यसपटक भने कोरोना महामारीका कारण तराईका जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेकाले अधिकांशले आफ्नो घरमै यो विधि पूरा गरेका छन् ।

पितृपक्षको अवधिभर दिवङ्गत आत्माहरु पृथ्वीमा विचरण गर्न आउने र आफ्ना सन्तानले दिएको तर्पण, पिण्ड ग्रहण गर्ने विश्वासले हिन्दूहरुले यस अवधिमा शुद्ध आचरणमा रही श्राद्ध गर्ने परम्परामा बाँधिएका हुन्छन् ।

असोज कृष्ण प्रतिपदादेखि औँसीसम्मका १५ तिथि भएपनि पूर्णिमा तिथि हुनेको श्राद्ध पनि औँसीमा गर्न सकिने हुँदा सोह्र वटै तिथिको प्रतिनिधित्व हुनेगरी यसपक्षलाई ‘सोह्रश्राद्ध’ भनिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मिथिलामा आज जितिया व्रत
  • २०७७ भाद्र १७, बुधबार १८:०८
  • In "BannerNews"
  • हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर
  • २०७७ भाद्र १७, बुधबार १८:०८
  • In "बागमती प्रदेश"
  • आश्विन शुक्ल चतुर्थी : कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
  • २०७७ भाद्र १७, बुधबार १८:०८
  • In "धर्म-संस्कृतिक"

Netramani Singh

सम्बन्धित खबर

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

Next Post

भारतीय प्रधानमन्त्री मोदीको ट्विटर एकाउण्ट ह्याक

निषेधाज्ञाको  समयमा सुरु भयो रातो मछिन्द्रनाथको रथयात्रा

लकडाउनको प्रभाव प्रदेश २ मा एक सातामै ४४ आत्महत्या

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version