• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

देश चलाउन पैसा छैन ! पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सार्वजनिक बयान


देश चलाउन पैसा छैन ! पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सार्वजनिक बयान

 

काठमाडौं । पाकिस्तानका ‘वजीर आजम’ इमरान खानले मंगलबार एक कार्यक्रममा आफ्नो कार्यकालमा पाकिस्तानको अवस्था दयनीय भएको स्वीकार गरेका छन् । इमरान खानले सरकारसँग देश चलाउन पैसा नभएकाले अन्य देशबाट ऋण लिनुपर्ने बताएका छन् । इमरान खानले विदेशी ऋणको बृद्धि र कर राजस्वमा आएको कमी राष्ट्रिय सुरक्षाको समस्या भएको र जनताको हितमा खर्च गर्न सरकारसँग पर्याप्त स्रोत नभएको बताए ।

ट्रिब्यूनका अनुसार इमरान खान इस्लामाबादमा फेडरल बोर्ड अफ रेभेन्यूको पहिलो ट्र्याक एण्ड ट्रेस प्रणालीको उद्घाटनमा सहभागी भएका थिए। उनले भने, ‘हाम्रो सबैभन्दा ठूलो समस्या भनेको देश चलाउने पैसा छैन । त्यसैले हामीले अन्य देशबाट ऋण लिनुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रधानमन्त्री इमरानले ३ अर्ब डलर पाउने आशा लिएर साउदी अरब पुगे आशा पाए तर अब रित्तै हुँदा पाकिस्तान सरकार तनावमा
  • २०७८ मंसिर १९, आईतवार १७:१५
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तानि प्रधानमन्त्री अबैध रकम जम्मा गरेको लिस्टमा राजीनामा माङ
  • २०७८ मंसिर १९, आईतवार १७:१५
  • In "अन्तराष्ट्रिय"
  • ट्वीटर प्रयोगकर्ताहरूले गरे प्रधानमन्त्री खानको आलोचना , देशमा ग्यास, पेट्रोल र बिजुलीको मूल्य बढेको जनता बेहाल
  • २०७८ मंसिर १९, आईतवार १७:१५
  • In "अन्तराष्ट्रिय"
Tags: #world#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

Next Post

चीनले ‘ट्राफिक लाइट’ प्रणाली प्रयोग गर्न पत्रकारहरुको निगरानी गर्ने

नेपालमा भारतीय र अमेरिकी पर्यटकको आगमन चिनियाँ पर्यटक गायब

मित्रराष्ट्र विराेधी मानसिकता बढाउने फिल्मले द्वन्द सृजना गर्छ : अध्यक्ष पठान

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version