• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

महोत्तरीमा राति घरबाट बोलाएर धारिलो हतियार प्रहार गरी महिलाको हत्या


महोत्तरीमा राति घरबाट बोलाएर धारिलो हतियार प्रहार गरी महिलाको हत्या

महोत्तरी । महोत्तरीमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ ।

लोहारपट्टी नगरपालिका ६ लोहारपट्टी बजार नजिक बस्ने सुरेन्द्र मण्डलकी श्रीमती ३४ वर्षीया रुबी मण्डलको हत्या भएको हो ।

राति आफ्नै घर नजिक अज्ञात समूहहले टाउँकोसहितको विभिन्न भागमा धरीलो हतियार प्रहार गरी हत्या भएको महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचर्यले टुडेपाटीलाई जानकारी दिए ।

बिहान महिलाको हत्या भएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

एसपी आचार्यका अनुसार राति ढोका लगाएर घरमा बसिरहेका बेला बाहिरबाट अपरिचित व्यक्तिले बोलाएर घरबाट केहि पर लगि धारिलो हतियार प्रहार गरी हत्या गरेको मृतकका छोराले बयान दिएका छन् ।

हत्या कसले किन गरेको भन्ने विषयमा घटनास्थलको अनुसन्धान जारी रहेको एसपी आचार्यले बताए ।

मृतककी श्रीमान वैदेशिक रोजगारको शिलशिलामा भारतको पन्जाबमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हतियार प्रहार गरी घरभित्रै महिलाको हत्या
  • २०७८ मंसिर १५, बुधबार १३:२७
  • In "देश"
  • बारामा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या
  • २०७८ मंसिर १५, बुधबार १३:२७
  • In "BannerNews"
  • काठमाडौंमा एकै परिवारका तीनसहित चारजनाको हत्या
  • २०७८ मंसिर १५, बुधबार १३:२७
  • In "BannerNews"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

सिरहा वन कार्यालय मिर्चैयाका प्रमुख यादव सेवाग्राहीसंग घुस लिने लिएको खुलासा (भिडियो सहित)

देउवाको नेतृत्वमा कांग्रेसले गति लियो, पार्टी र सरकारको सफलताका लागि उहाँ दोहोरिनुपर्छ : बालकृष्ण खाण

मिर्चैयाका मेयरलाई पक्राउ गर्न प्रहरीलाई सरकारी वकिल कार्यालयको पत्र

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version