• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

 मानवअधिकार उल्लंघन र लोडसेडिङको विरोधमा पाकिस्तान प्रशासित काश्‍मीरमा बृहत आन्दोलन


कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

दडियाल : पाकिस्तान सरकारको तर्फबाट नै पाकिस्तान प्रशासित काश्‍मीरमा लोडसेडिङ गराएको मानवअधिकार उल्लंघनका चरम घटनाहरु गराएको भन्दै बृहत प्रदर्शन गरिएको छ । पाकिस्तानको कब्जा रहेको कश्मीर (पीओके) को दडियाल सहरमा विशाल विरोध जुलुस निकालिएको हो ।

इस्लामावादले नियमित विद्युत कटौती, उच्च शुल्क, भ्रष्टाचार र प्रहरी क्रूरता र मानवअधिकारको चरम उल्लंघन गरेको आरोपमा सदा-ई-हक (भ्वाइस अफ राइट्स) पार्टीको आह्वानमा हजारौं आन्दोलनकारीहरु उक्त विरोध जुलुसमा उपस्थित भएका थिए ।

उनीहरूले पाकिस्तान जल तथा विद्युत विकास प्राधिकरण (वापडा), सरकारी स्वामित्वमा रहेको सार्वजनिक उपभोक्ता व्यवस्थापन केन्द्रले पाकिस्तान शासित काश्‍मीरमा विद्युत र पानीमा कटौती गर्दै आएको छ ।

पहारीमा उक्त आन्दोलनलाई सम्बोधन गर्दै सदा ई हक (भ्वाइस अफ राइट्स) पार्टीका अध्यक्ष इफ्तिखार सादिकीले भने, “उनीहरू (अधिकारीहरू) विगत ७० वर्षदेख भ्रष्टाचार गरिरहेका छन् र हामीलाई लुटिरहेका छन् । पाकिस्तानले मनोनित गरेका यहाँका अधिकारीहरुले हामीलाई र हाम्रो क्षेत्रलाई शोषण गरेका छन् ।”

आन्दोलनकारीहरुले इफ्तिखार सादिकीको पक्षमा नारा लगाए र उनलाई पीओकेका भ्रष्ट पाकिस्तानी अधिकारीविरुद्ध लड्न अगाडि बढ्न आग्रह गरेका छन् ।

आन्दोलनकारीहरूले भने कि पीओकेका स्रोतबाट उत्पादित बिजुली पाकिस्तानलाई दिइएङ्को छ । काश्‍मीर प्रान्तमा विद्युत कटौती गरिएको छ ।

अगस्ट २१ मा पीओकेमा एक लोकप्रिय सार्वजनिक स्थानबाट पाकिस्तानको झण्डा हटाएपछि पत्रकार र कार्यकर्ता तन्वीर अहमदलाई पक्राउ गरेर यातना दिएको घटनाप्रति निन्दा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाकिस्तानविरुद्ध काश्‍मीरमा बृहत प्रदर्शन, पाकिस्तानको अधिनमा काश्‍मीर हुननसक्ने माग
  • २०७७ भाद्र १३, शनिबार १५:३९
  • In "अन्तराष्ट्रिय"
  • प्रदर्शनकारीद्वारा पाकिस्तान प्रशासित काश्‍मीरमा पाकिस्तानको झण्डा हटाइयो
  • २०७७ भाद्र १३, शनिबार १५:३९
  • In "अन्तराष्ट्रिय"
  • काश्‍मीरमा आतंकवादी आक्रमण गर्ने पाकिस्तानले काश्‍मीर एकता दिवस मनाउँदै
  • २०७७ भाद्र १३, शनिबार १५:३९
  • In "BannerNews"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

Next Post

काश्‍मीरको जीवन्त संस्कृति

धारा ३७० खारेपछि स्याउ किसानलाई राहत

जम्मु-काश्‍मीर पुनर्संरचनाको दिशामा वामे सर्दै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version