• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिसीपिको दृष्टिकोण:नियन्त्रण देखि बहिर्गमनसम्म


सिसीपिको दृष्टिकोण:नियन्त्रण देखि बहिर्गमनसम्म

काठमाडौं । वर्तमान समयलाई खुल्ला विश्वको अवाधरानाले संचालन गरेको सर्वबिदितै छ। तर चिनियाँ कम्युनिष्ट पार्टी (सिसीपि) को दृष्टिकोणबाट ल्याइएको नीति र कानूनहरु नियन्त्रन्मुखि पाइएको छ,जसको विश्वास पनि गर्न सकिदैन । अर्थात् व्यापार, व्यसाय र सूचनालाई आफ्नो नियन्त्रणमा राख्न जे पनि गर्न सक्ने क्षमता भएको प्रदर्शन पनि गरेको  छ ।

हालसालै चीनको डाटा सुरक्षा कानूनले “राष्ट्रिय कोर डाटा ”  भनिने डाटाको नया तह सिर्जना गर्यो। यस वर्गमा राष्ट्रिय सुरक्षा,राष्ट्रिय अर्थतन्त्र,जनताको जीविकोपार्जन र प्रमुख सार्वजनिक हितको लागि आत्यवास्यक डाटा समावेश हुने गर्दछ ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को दृष्टिकोणबाट, त्यस्ता कानूनहरू बनाउनुको मुख्य राजनीतिक प्रेरणा भनेको राष्ट्रिय सुरक्षाको लागि सम्भावित खतरा हुने डाटा सुरक्षाको व्यवस्थापन र नियन्त्रण गर्नु हो।साथै सी र सिसिपीको कार्य प्रणालीलाई उलंघन गरेमा ती ठूला र शक्तिशाली भएका घरेलु प्राविधिक फर्महरूलाई नियन्त्रणमा लिन उपयोगी हुनेछ।

दि डीप्लोमेटका एक रिपोर्ट अनुसार यस वर्षको मार्चमा, चीनको इन्टरनेट नियामक, साइबरस्पेस एडमिनिस्ट्रेशन अफ चाइना (सीएसी)ले लिङ्क्डइनले राखेको  सामग्रीप्रति ध्यानाकर्षण गराएको थियो ।साथै चीनको सन्दर्भमा सेन्सरशिप र नयाँ प्रयोगकर्ताहरूको दर्ता अस्थायी रूपमा रोक्न आदेश दिइएको थियो।त्यसबेलादेखि, धेरै विद्वान र पत्रकारहरूले चीनमा आफ्नो प्रोफाइलहरू अवरुद्ध भएको देखेका छन्।साथै पिडित प्रयोगकर्ताले विश्वव्यापी रूपमा सोशल मिडियामा आक्रोश पनि पोखेका छन् ।

तर चीनमा सन् २०१४ देखि आफ्ना चिनियाँ साझेदारहरूसँगको संयुक्त उद्यम व्यवस्था अन्तर्गत सञ्चालन भएको लिङ्क्डइनको लागि यस्तो सेन्सरशिप कुनै नयाँ कुरा थिएन ।वर्षौंसम्म, लिङ्क्डइन चिनियाँ अधिकारीहरूले मन पराएको मोडेलको उदाहरण थियो।

सुरुदेखि नै, लिङ्क्डइन प्रयोगकर्ताहरूले चीनमा केही सामग्री अवरुद्ध भएको फेला पारेका थिए।  केही प्रयोगकर्ताहरूलाई उनीहरूका सामाग्रीहरु चीनमा नदेखिने कुरा पनि भनिएको थियो।धेरै पश्चिमी रिपोर्टहरूले लिङ्क्डइनको प्रयोगलाई चीनको बजारबाट बहिर्गमनको रूपमा लिएका छन् । यसलाई गुगलले २०२० मा चीनमा भएको सर्च इन्जिन व्यवसायको अन्त्यसँग तुलना गरेको छ।

यस्ता गतिविधिले प्रष्ट के देखिन्छ भने चीनको नियन्त्रणमुखी उद्धेश्य भनेको आफ्नो पक्षमा दबाब र प्रभाव पार्नु साथै आवश्यक परे बहिर्गमन सम्मको अवस्था सिर्जना गर्नु रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चिनियाँ कम्पनीले पाकिस्तानलाई पनि छोडेनन ,सुरक्षा सम्बन्धि डाटा चोरी
  • २०७८ मंसिर ४, शनिबार २१:२२
  • In "अन्तराष्ट्रिय"
  • डाटा सेन्टरको सान्दर्भिकता
  • २०७८ मंसिर ४, शनिबार २१:२२
  • In "BannerNews"
  • रक एन रोल, पप संगीत र इन्टरनेट चीनमा ‘रङ क्रान्ति’ भड्काउन प्रयोग हुन सक्ने चेतावनी
  • २०७८ मंसिर ४, शनिबार २१:२२
  • In "BannerNews"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

पाकिस्तानमा नागरिकहरूलाई जबर्जस्ती अपहरण गर्ने बेपत्ता पार्ने अभियान बढदै

अमेरिकाका बिदेश मन्त्री नेपालमा समसामयिक विश्व मामिला, एमसिसीसहित नेपाल अमेरिका सम्बन्धका विषयमा छलफल

एमाले मधेश बिरोधि पार्टी हैन – केपि ओलि , नेपालगन्जका प्रतिष्ठित नेता पशुपति दयाल मिश्र एमाले प्रवेश

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version