• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

वीरगञ्ज : जग्गा ठगी प्रकरणमा लोसपाका नेता चौरसिया पक्राउ


वीरगञ्ज : जग्गा ठगी प्रकरणमा लोसपाका नेता चौरसिया पक्राउ
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा) । पर्सा प्रहरीले जग्गा सम्बन्धी विवादमा ठगी गरेको आरोपमा पर्साका एक जना नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं पकहामैनपुर गाउँपालिका–५ का वडाध्यक्षका प्रत्यासी रामबाबु चौरसिया रहेका छन् ।

जग्गा सम्बन्धी विवादमा उजुरी परेपछि पर्सा प्रहरीले गएराति चौरसियालाई पक्राउ गरेको हो । पक्राउ परेका चौरसियालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा एक दिन राखी पीडित पक्षलाई बोलार दुवै पक्षलाई सम्झाई बुझाई गरी छाडिएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार ठगी सम्बन्धी उजुरीमा पक्ष र विपक्षी दुवैलाई राखेर मिलापत्र गर्नसक्ने प्रावधान रहेको हुँदा शुक्रबार जिल्ला प्रहरी कार्यालयमा दुवै पक्षबीच भएको छलफलमा सहमति भए पश्चात चौरसियालाई छाडिएको जानकारी दिए ।

चौरसिया स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति पार्टीबाट पर्साको पकाहमैनपुर गाउँपालिका–५ का वडाअध्यक्ष पदका प्रत्यासी हुन्, भने हाल महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेता हुन् ।

आफूलाई समाजसेवी एवं राजनीतिकर्ता भन्ने चौरसिया विगत लामो समयदेखि जग्गाको कारोबार गर्दै आएका छन् । सोही जग्गा कारोबारको सिलसिलामा उनीमाथि ठगीको आरोप लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ठगी आरोपमा सहकारीका जिल्ला अध्यक्ष यादव पक्राउ
  • २०७८ मंसिर ३, शुक्रबार १९:४२
  • In "BannerNews"
  • अनलाइनमार्फत ठगी गर्ने चिनियाँ नागरिक वीरगन्जमा पक्राउ
  • २०७८ मंसिर ३, शुक्रबार १९:४२
  • In "BannerNews"
  • फेसबुकमा आईफोन विक्रीको विज्ञापन गरेर लाखौं ठग्ने गिरोहका नाइके पक्राउ
  • २०७८ मंसिर ३, शुक्रबार १९:४२
  • In "देश"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

सोलुखुम्बुमा १० हजार २९३ पुग्यो माओवादी केन्द्रको संगठित सदस्य

खेलकुद मन्त्रालयद्वारा राखेपका ९ जना बोर्ड सदस्य बर्खास्त

सबै नागरिकका लागि छ करोड खोप आउँदैछ : मन्त्री खतिवडा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version