• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एमसीसी परियाेजना नेपालले नगुमाएकै राम्रो : अमेरिकी सहायक विदेशमन्त्री लु


एमसीसी परियाेजना नेपालले नगुमाएकै राम्रो : अमेरिकी सहायक विदेशमन्त्री लु

काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) गुमाउन नहुने बताएका छन् ।

विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेट गरेपश्चात् शुक्रबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपालले एमसीसी परियोजना गुमाउन नहुने र कमै देशले यस्तो सहयोग पाउने सहायक विदेशमन्त्री लुले बताए ।

आगामी डिसेम्बर १४ मा सीसीएमसीको बोर्डको बैठक हुन गइरहेको र यसबारे बृहत छलफल हुने पनि सहायक विदेशमन्त्री लुले बताएका छन् । प्रत्येक ३÷३ महिनामा अमेरिकी परियोजनाबारे समीक्षा बैठक हुने गरेको पनि उनले बताए ।

उनका अनुसार एमसीसी परियोजना नेपालले लिओस् भन्ने अमेरिकी चाहना रहेको छ । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटमा मंसिर २८ भित्र एमसीसी लिनुपर्ने बताएका थिए ।

नेपालमा भ्रमणका रहेका सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दलका केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्त गरेका छन् ।

भेटवार्ताका क्रममा उनले एमसीसी परियोजना लिने वा नलिनेबारे छिट्टै निर्णय लिन पनि भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अनुदानको बारेमा गलत सूचना आउनु अचम्मको कुरा ‘ नेपालले अनुदान नलिए अरु देशमा खर्च गर्छौं
  • २०७८ मंसिर ३, शुक्रबार १९:३४
  • In "देश"
  • एमसीसीलाई लिएर नेपालको आन्तरिक मामिलामा चीनको निरन्तर प्रहार, नेपालका राजनीतिक दल मौन
  • २०७८ मंसिर ३, शुक्रबार १९:३४
  • In "BannerNews"
  • प्रचण्ड- लु भेटवार्ता : विपिन जोशीको रिहाईदेखि शान्ति प्रक्रिया टुंग्याउन लागेको विषयमा छलफल
  • २०७८ मंसिर ३, शुक्रबार १९:३४
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

वीरगञ्ज : जग्गा ठगी प्रकरणमा लोसपाका नेता चौरसिया पक्राउ

सोलुखुम्बुमा १० हजार २९३ पुग्यो माओवादी केन्द्रको संगठित सदस्य

खेलकुद मन्त्रालयद्वारा राखेपका ९ जना बोर्ड सदस्य बर्खास्त

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version