• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अब्दुल्लाहका श्रीमती र छोरीलाई वैधता तथा जम्मु काश्‍मीरका अन्य महिला किन नपाउने ?


Jammu and Kashmir

Jammu and Kashmir

एजेन्सी : भारतको संविधानले लैंगित समानताको ग्यारेन्टी गरेको छ र यो यस संविधानको आधारभूत सिद्धान्तमध्ये एक हो । संविधानको यस आधारभूत सिद्धान्तको अवहेलना गर्न नहुने, पुरुष र महिलाको समान अधिकार हुने सुनिश्‍चित गरिएको छ । शिक्षा, रोजगार, वा राजनीतिक क्षेत्रमा होस्, महिलालाई लिंगको आधारमा भेदभाव गर्ने कुनै पनि कुरालाई अस्वीकार गरेको छ ।

महिलाको उत्थानका लागि आरक्षणका आधारमा सकारात्मक पक्षहरुमा महिलालाई केही विशेषाधिकार प्रदान गरिएका छन् । महिलालाई प्रसूति बिदा प्रदान गर्न, शैक्षिक संस्थाहरूमा आरक्षण र त्यस्तै अन्य चीजहरूको महिलालई सब पार्ने व्यवस्था गरिएको छ । यी सबै महिलाहरूको सशक्तिकरणका लागि हो ताकि उनीहरूलाई उनीहरूको पूर्ण क्षमता हासिल गर्न मद्दत होस् ।

समानताको अधिकारलाई व्यवस्थित गर्नुको साटो जम्मू कश्मीरका महिलालाई स्थायी बासिन्दाको दर्जा दिन अस्वीकार गरिएको थियो । जम्मु काश्‍मीरका महिलाहरुलाई स्थायी बसोबास नहुँदा चरम यातनाहरु समाना गर्नु परेको थियो ।

महिलाहरुले प्राप्त गर्ने पीआर पुरुषहरुले प्राप्त गर्ने पीआरभन्दा कम अधिकार दिइएको छ ।

पुरुष पीआरहरू, यदि उनीहरूले जम्मू-कश्मीर बाहिर विवाह गरे भने, उनीहरूको जीवनसाथी र तिनीहरूका बच्चाहरूलाई पनि उनीहरूको आफूले प्राप्त गर्ने अधिकारीहरु प्राप्त गर्दछन् । उदाहरणका लागि, फारूक अब्दुल्लाहले एक ब्रिटिश नागरिक महिलासँग विवाह गरे र उनको पीआर दर्जा प्राप्त भयो, साथै उनका छोरा उमर अब्दुल्ला र उनीहरूका छोरीहरूले पनि समान अधिकार पाए । आफ्नो पति / पत्नी र बच्चाहरूमा पीआरको दर्जा प्रदान गरियो ।

महिलाले बाहिरको पुरुषसँग विवाह गरे भने उनीहरूको अधिकारहरुमा कडाइ गरियो । महिलाहरुका लागि अधिकार कटौती गरियो । जम्मु काश्‍मीरमा पुरुष वा महिलाले बाहिर विवाह गरेर ल्याएपछि दुबैले समान अधिकार पाउनुपर्ने कुराहरु उठाउन कोही तयार भएनन् । महिलाहरुलाई पुरुषहरुभन्दा धेरै कम अधिकार दिइयो । त्यस्तै, यो स्पष्ट हुन्छ कि महिला पीआर र पुरुष पीआरभन्दा कम अधिकार प्राप्त बनाइयव ।

यो भारतीय संविधानको समानता धाराको विपरीत द्ध । पीआर कानूनको यो व्याख्या “विशेष स्थिति” को कवच अन्तर्गत थियो । जम्मू कश्मीरमा धारा ३७० र ३५ ए को खारेपछि महिला पुरुष दुबैले समाधान अधिकार प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • काश्‍मीरमा महिला सशक्तिकरणको उदय
  • २०७७ भाद्र १३, शनिबार १४:२९
  • In "अन्तराष्ट्रिय"
  • श्रमिक महिलालाई साइकल, एकल महिलालाई रातो टिका र पछ्यौरा
  • २०७७ भाद्र १३, शनिबार १४:२९
  • In "देश"
  • धारा ३७० को खारेजपछि जम्मु-काश्‍मीरको भारतमा पूर्ण एकिकृत
  • २०७७ भाद्र १३, शनिबार १४:२९
  • In "अन्तराष्ट्रिय"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

Next Post

धारा ३७० को खारेजपछि जम्मु-काश्‍मीरको भारतमा पूर्ण एकिकृत

धारा ३७० को खारेजपछि कल्याणकारी योजनामा शतप्रतिशत सफलता

जम्मु काश्‍मीरमा धारा ३७० को खारेजको एक वर्षमै सुरक्षा व्यवस्था व्यापक सुधार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version