• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रदेश २ : सुरालीका सबै मिलेर कुटेको भन्दै युवकले सुसाइड नोट लेखेर गरे आत्म हत्या


प्रदेश २ : सुरालीका सबै मिलेर कुटेको भन्दै युवकले सुसाइड नोट लेखेर गरे आत्म हत्या

काठमाडौं । ससुरालीका सबै मिलेर कुटेको भन्दै धनुषाका एक युवकले सुसाइड नोट लेखेर आत्मह-त्या गरेका छन् । मिथिला नगरपालिका वडा नं.२ का २६ वर्षीय रामचन्द्र महतोले सोमबार राति मिथिला नगरपालिका ५ श्रीपुर स्थित ससुराली घरमा आत्महत्य गरेका हुन् ।

उनको उपचारमा ल्याउने क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले टुडेपाटी जानकारी दिए । महतोको खल्तीमा सुसाइड नोट फेला परेको छ ।

सुसाइड नोटमा उनले आफुलाई सुसुरालीका सबै परिवारजन मिलेर सोमबार निर्घात कुटपिट गरेकोले मेरो मृत्यु भए त्यसको सम्पूर्ण जिम्मेबार ससुरालीका सबै सदस्य हुने उल्लेख गरेका छन् ।

‘म रामचन्द्र महतो म आफ्नो पुरै होस हवासमा लेख्दै छु की मेरो यदि कुनै कारणवस मृत्यु भयो भने त्यसको सम्पूर्ण जिम्मा मेरो ससुरालीका सम्पूर्ण सदस्यहरुको हुने छ’ उनले सुसाइड नोटमा अगाडी लेखेका छन् ‘ किनकी मलाई उनीहरुले मिति २०७८।७।२९ गतेका दिन बेलुका तिर सबै जना मिली कुटेको छ र टर्चर गरेकोले मलाई यसले धेरै मन दुख्ने गाली गरेकोले म आत्मह,त्या गर्न गइरहेको छु ।’

उनले सुसाइड नोटमा आफ्नो हस्ताक्षर समेत गरेका छन् ।

महतोले मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरमा रहेको ससुराली घरमा झुण्डेर आत्मह,त्या गरेका हुन् । झुण्डेको देखेपछि परिवारजनले उनलाई उपचारको लागि लग्ने क्रममा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

घटनापछि सासू सुमित्रा देवी र सालो श्रवण महतोलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

मृतक महतोको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए ।

मृतक महतोले ५ वर्ष अघि प्रेम विवाह गरेका थिए । उनका दुई छोरा छन् । घरभन्दा केहि पर मात्र ससुराली भएकाले प्रायः ससुरालीघरमा आउजाउ गर्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • काभ्रेस्थली घटना : पाण्डे दम्पत्तिको खटपटले परिवार नै सखाप
  • २०७८ कार्तिक ३०, मंगलवार १३:५९
  • In "BannerNews"
  • रास्वपाद्वारा चौरसियाको आरोपको जवाफ अराजकताबाट
  • २०७८ कार्तिक ३०, मंगलवार १३:५९
  • In "BannerNews"
  • विद्यार्थीले आत्महत्या गरेपछि विद्यालयका प्रिन्सिपल पक्राउ, दुर्व्यवहार गरेको आरोप
  • २०७८ कार्तिक ३०, मंगलवार १३:५९
  • In "कर्णाली प्रदेश"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post

सर्वोच्चका चार न्यायाधीश नियमित काममा फर्किए

प्रदेश २ : शुल्क उठाएको भन्दै विद्यालयमा तोडफोड र आगजनी

चर्चित भारतीय लेखिका भण्डारीको निधन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version