• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एनआईसी एसिया बैंकको एटीएममा एपबाटै पैसा झिक्न सकिने सुविधा


एनआईसी एसिया बैंकको एटीएममा एपबाटै पैसा झिक्न सकिने सुविधा

काठमाडौं । एनआईसी एसिया बैंकले मोबाइल बैंकिङ एपबाटै एटीएमबाट रकम झिक्न सकिने सुविधा सुरु गरेको छ । बैंकले कार्डबिना नै बैंक खातामा रहेको नगद रकम झिक्न सकिने गरी ‘कार्डलेस विथड्र’ सेवा सञ्चालनमा ल्याएको हो ।

एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले देशभर रहेका ४७३ ओटा एटीएम मसिनबाट यो सेवा प्रयोग गरी नगद झिक्न सक्ने बैंकले जनाएको छ । यो सुविधा प्रयोग गर्न एनआईसी एसिया बैंकको मोबाइल एप प्रयोगकर्ताले एपभित्र रहेको ‘कार्डलेस विथड्र’ आइकनमा ट्याप गर्नुपर्नेछ ।

त्यसपछि आफूले झिक्न चाहेका रकम उल्लेख गरी ट्रान्जेक्सन पिन वा फिङ्गरप्रिन्ट प्रयोग गरेर भेरिफाई गर्नुपर्नेछ । बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा प्राप्त हुने ओटीपी कोड एटीएमको स्क्रिनमा रहेको कार्डलेस ट्रान्जेक्सनमा गएर आफूले झिक्न चाहेको रकम पुनः उल्लेख गरी विथड्र आइकनमा थिच्नुपर्नेछ । यति गरिसकेपछि चाहेको रकम एटीएम मसिनबाट निस्किनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अनुहार देखाएकै भरमा एटीएमबाट पैसा झिक्न र जम्मा गर्न सकिने
  • २०७८ कार्तिक १८, बिहीबार १५:०४
  • In "सूचना-प्रविधि"
  • इन्टरनेट नभएपनि राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गर्न सकिने
  • २०७८ कार्तिक १८, बिहीबार १५:०४
  • In "सूचना-प्रविधि"
  • महोत्तरीको बलवामा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा
  • २०७८ कार्तिक १८, बिहीबार १५:०४
  • In "आर्थिक"
Tags: #सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

भिडिओ हेर्दै तिहार विशेष परिकार बनाउन सिकाउने ५ युट्युव च्यानल

‘मोदी नेपाल आउने, देउवा भारत जाने’

प्रदेश २ : पटाका सहित तीनजना पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version