• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्री देउवाको राष्ट्र भक्ति निर्णय बिदेशको नागरिकता लिएकालाई भोट्को अधिकार नदिने घोषणा


प्रधानमन्त्री देउवाको राष्ट्र भक्ति निर्णय बिदेशको नागरिकता लिएकालाई भोट्को अधिकार नदिने घोषणा

लण्डन – बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले ठूलो घोषणा गरेका छन् । राष्ट्रवादी घोषणा गर्दै देउवाले अर्को देशको नागरिकता लिइसकेका नेपालीलाई नेपालमा भोट हाल्न पाउने अधिकार दिन नसकिने घोषणा गरेका हुन् ।

नेपाली दूतावास लण्डनमा गैरआवासीय नेपाली संघ (एनआरएन)का पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले भने, ‘विदेशी नागरिकता लिइसकेका नेपालीहरुलाई मताधिकार दिन सकिँदैन । त्यसका लागि संविधान नै बद्ल्नुपर्ने हुन्छ, जुन तत्काल सम्भव छैन ।’ यसबाहेकको अरु सुविधा दिन भने आफू तयार रहेको देउवाले प्रतिबद्धता जनाए ।

देउवाले लामो समयदेखि सुल्झिन नसकेको भूतपूर्व गोर्खा सैनिक समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जापानका प्रधानमन्त्रीलाई देउवाको शुभकामना
  • २०७८ कार्तिक १६, मंगलवार ०८:४७
  • In "देश"
  • केपी ओलीलेजस्तो जनमतको अपमान नगर्ने प्रधानमन्त्री देउवाको अठोट, संसद विघटन गर्नेलाई नछोड्ने
  • २०७८ कार्तिक १६, मंगलवार ०८:४७
  • In "BannerNews"
  • प्रधानमन्त्री देउवाको हिम्मतले निर्वाचन शान्तिपूर्ण सम्पन्न ; जनतालाई दिए धन्यवाद
  • २०७८ कार्तिक १६, मंगलवार ०८:४७
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

चक्रव्यूहमा आन्तरिक राजनीति:चीन को प्रयोग,प्रभाव र परियोजना

संसद्को अधिवेशन अन्त्य भएकोमा एमसीसी कार्यालयको असन्तुष्टि

नेपाली भुमिमा चिनियाँ दादागिरी झन्डा राखेको भिडियो देखियो , कम्युनिस्ट पार्टी किन मौन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version