• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

संखुवासभामा प्रवेश गरेको चिनियाँ नागरिकको हुलले आतंक मच्चाउन थाल्यो, दुई चिनियाँ रंगेहात पक्राउ


संखुवासभामा प्रवेश गरेको चिनियाँ नागरिकको हुलले आतंक मच्चाउन थाल्यो, दुई चिनियाँ रंगेहात पक्राउ

संखुवासभा । संखुवासभामा प्रवेश गरेका चिनियाँ नागरिकको समूहले अपराधको ताण्डव मच्चाउन थालेको छ । रुद्राक्षको कारोवार गर्ने भनेर संखुवासभाको तुम्लिङटार विमानस्थल हुँदै जिल्ला छिरेका ३३ चिनियाँ नागरिकले शंकास्पद गतिविधि गर्न थालेका हुन् ।

यसैक्रममा आइतबार दुई जना अपराध गर्दागर्दै रंगेहात पक्राउ परेका छन् । प्रहरीले खाँदबारी-९ तुम्लिङटारको बुद्ध होटलबाट अवैध औषधिसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिचुवान प्रान्त घर भई हाल खाँदबारी–९ तुम्लिङटार बस्ने सान्दोङ र यू छिनग्लिन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।

विशेष सुराकीको आधारमा प्रहरीले सिचुवान प्रान्तका सान्दोङ र यू छिनग्लिनलाई पक्राउ गरेको हो । आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय र विमानस्थल सुरक्षा गार्ड तुम्लिङटार प्रहरी चौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले बुद्ध होटलमा लुकाइ राखेको अवस्थामा राजश्व छली गरेर ल्याएको पिबीओजी औषधिसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ । प्रहरीले बुद्ध होटलको कोठा नम्बर ५०२ बाट आठ सय किलोग्राम पिबिओजी औषधि बरामद गरेको हो । चिनियाँ नागरिकबाट बरामद भएको पिबिओजी औषधि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चिनियाँ नागरिक जङ फुइन र उ छिनग्लिन नाम गरेका दुई चिनियाँ नागरिकलाई पक्राउ
  • २०७८ कार्तिक १४, आईतवार २०:१२
  • In "देश"
  • नेपालमा घुम्न आएका चिनियाँ नागरिकमाथि चक्कु प्रहार,उपचारका क्रममा मृत्यु
  • २०७८ कार्तिक १४, आईतवार २०:१२
  • In "BannerNews"
  • चिनियाँ एटीएम ह्याकर पक्राउ
  • २०७८ कार्तिक १४, आईतवार २०:१२
  • In "देश"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

चीनको पछि लागेर डुबेको पाकिस्तालाई साउदीले ३ अर्ब डलर दिने, इमरान खान खुीसीले रोए

देश कांग्रेसमय बन्यो, एकै दिन ८६८ जनाले गरे पार्टी प्रवेश

हिन्दु अभियानमा अघि बढ्यो नेपाली कांग्रेस, नेताहरु दिनदिनै पशुपतिनाथ दर्शनमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version