• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

धार्मिक अल्पसंख्यक मानिसहरुका अंगप्रत्याङ्ग बिक्रि वितरण


धार्मिक अल्पसंख्यक मानिसहरुका अंगप्रत्याङ्ग बिक्रि वितरण

एजेन्सी । चीनको सिन्जियाङ प्रान्तमा उइगर मुस्लिम र अन्य धार्मिक अल्पसंख्यक मानिसहरुका अंगप्रत्याङ्ग बिक्रि वितरण हुने गरेको खुलासा भएको छ ।

चीनमा अल्पसंख्यक मुस्लिम समुदाय र अन्य धार्मिक अल्पसंख्यकका अंग प्रत्यारोपणका लागि कालो बजारीमा बिक्रि वितरण भइरहेको खुलासा भएको हो ।

उनीहरुको अंग प्रत्यारोपणका लागि कालो बजारीमा लाखौं डलरमा बिक्रि वितरण भइरहेको विभिन्न रिपोर्टले देखाएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एनी न्युज र हेराल्ड सनमा प्रकाशित रिपोर्टअनुसार चीनको कालोबजारमा अल्पसंख्यक मुस्लिम र धार्मिक समुदायका कलेजोहरु बिक्रि वितरण हुने गरेका छन्।

सो समुदायका स्वस्थ्य मानिसको कलेजो करिब १ लाख ६० हजार अमेरिकी डलरमा बिक्रि हुने गरेको र वर्षेनी १ बिलियन अमेरिकी डलरको कलेजो कालोबजारीमा बिक्रि हुने गरेको रिपोर्टमा उल्लेख छ।

चीनको हिरासतमा रहेका विभिन्न चिनियाँ मुस्लिम र धार्मिक अल्पसंख्यकहरुको अंगप्रत्याङ्ग बिक्रि वितरण एवम् तस्करीको यो घटना पहिलो नभएको संयुक्त राष्ट्रसंघको मानव अधिकार आयोगले जनाएको छ।

यसअघि गएको जुन महिनामा आयोगले चीनको हिरासतमा बसेका फालुन गोङ अन्वेषकहरु, उइगरु, तिब्बती, मुस्लिम र क्रिष्चियनहरुको विभिन्न अंग तस्करी भएको रिपोर्ट निकालेको थियो।

कलेजो मात्र नभई विभिन्न अल्पसंख्यक समुदायका मुटु, किड्नी, कर्निया लगायतका अंग तस्करी हुने गरेको सो रिपोर्टले उल्लेख गरेको थियो। ती अंग तस्कर गर्न स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न पदका व्यक्ति संलग्न हुने गरेको रिपोर्टमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चिनियाँ मन्त्री नेपालमै रहेको बेला नेपाली मुस्लिम किन चीनविरुद्ध आन्दोलित ?
  • २०७८ कार्तिक १४, आईतवार १३:२६
  • In "देश"
  • संयुक्त राष्ट्रसंघमा भारतद्वारा पाकिस्तानी अल्पसंख्यकहरूविरुद्ध भएको अत्याचारको विरोध
  • २०७८ कार्तिक १४, आईतवार १३:२६
  • In "BannerNews"
  • सिन्जियाङमा उइगरमाथि भएको नरसंहारको भियनामा फोटो प्रदर्शनी
  • २०७८ कार्तिक १४, आईतवार १३:२६
  • In "BannerNews"
Tags: #world#अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post

नेपाल छिरेर हुम्लामा चीनले झण्डा गाड्यो, भिडियो नै सार्वजनिक, सीमा मिचिएको छैन भन्ने कम्युनिस्टहरुको कट्टु उत्रियो

संखुवासभामा प्रवेश गरेको चिनियाँ नागरिकको हुलले आतंक मच्चाउन थाल्यो, दुई चिनियाँ रंगेहात पक्राउ

चीनको पछि लागेर डुबेको पाकिस्तालाई साउदीले ३ अर्ब डलर दिने, इमरान खान खुीसीले रोए

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version