• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

समझाैता गर्दे ऋण बांडेर छिमेकि फसाउदै चीन,


समझाैता गर्दे ऋण बांडेर छिमेकि फसाउदै चीन,
मोहन सिंह ।

चीनका राष्ट्रपति सि जिंग पिङ्गले वान बेल्ट वान रोड परियोजना अन्तर्गत पूर्वाधार विकासका लागि छिमेकि देशहरुसंग सम्झौता गर्दै आएका छन्। दक्षिण एसियाका श्रीलंका, पाकिस्तान, मल्दिव्स र पछिल्लो समयमा नेपाल पूर्वाधार विकासका लागि सम्झौता गरिएका छिमेकि राष्ट्र हुन् । चीनले आफ्नो प्रभाव बढाउनका लागि रणनीतिक रुपले ऋण लगानी गर्ने गरेको छ। चिनीयाँ सरकारी बैंकहरुले आफ्नो देशको नागरिकहरु भन्दा अन्य देशमा बढी ऋण दिने गरेको बिबिसीको एक रिपोर्टले देखाएको छ।परराष्ट्रमन्त्री डा. खड्काले चिनियाँ समकक्षी वाङ यीसँग टेलिफोन वार्तामा हुम्लाको सीमा समस्या राख्ने बित्तिकै कम्युनिस्ट मिलाउने दाउ शुरु गरिएकाे छ ।

छिमेकि देशहरुलाई आफू माथि निर्भर बनाउन प्रोत्साहित गर्ने रणनीति पनि रहेको जानकारहरुको भनाइ छ। चीनद्वारा गरेका सम्झौताहरु पारदर्शी र स्पष्ट नभएको सो रिपोर्टले देखाएको छ। उदाहरणका लागि चीनले अत्यधिक ऋणभारका कारण छिमेकि देश श्रीलंकाको बन्दरगाह नै लिएको छ। कुनै पनि देशको पूर्वाधार उसको स्वाभिमान र गौरवको प्रतीक हुने गर्दछ। त्यस राष्ट्रले आफ्नो विकासको प्रतीकको रुपमा ठूला परियोजनालाई विश्व सामु देखाउने गर्दछ तर कुनै छिमेकि राष्ट्रले रणनीतितहमा कब्जा गर्दा उसको नियत के हो प्रष्ट बुझ्न सकिन्छ । ऋणदाता बनी कब्जा गर्ने दक्षिण एसियामा चिनको शक्ति विस्तार

श्रीलंका झैं पाकिस्तान पनि अब चीनको ऋणभारमा डुब्न थालेको छ। भविष्यमा पाकिस्तानको केही परियोजना पनि चीनको पहुँचमा जाने सम्भावना बढ्दै गएको छ। पाकिस्तानले चीनसंग गरेको सम्झौताहरु सकेसम्म जनता माझ पारदर्शी गर्न चाहेको छैन। चीनको पराराष्ट्र मन्त्रालय र चीनको तिब्बत स्वायत्त प्रदेशले अक्टोबर २० का दिन चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा ७० वर्ष यता विभिन्न क्षेत्रमा हासिल गरेको प्रगतिको जानकारी दिँदै समृद्ध ,सुन्दर र आधुनिक तिब्बत निर्माण गर्ने विश्वास र भावनालाई कार्यक्रम मार्फत बताएका थिए।चिनियाँ ऋण लिनु देश कब्जा गराउनु सरह

यसरी भविष्यको सपनामा प्रतिवद्धता गर्दै आफ्नो रणनीतिक योजना र परियोजनाहरु चीनले सार्वजनिक गर्दै आएको छ। समय छदै सतर्क भए छिमेकि राष्ट्रहरु आफ्नो स्वदेशी लगानीमा ठूला परियोजना निर्माण गरेको खण्डमा आत्मनिर्भर हुने सम्भावना रहेको छ। अन्यथा सपना र आकर्षक परियोजनाको कारण ठूलो ऋणभारले आफ्नो स्वाभिमान पनि कमजोर हुने खतरा डरलाग्दो रहेको आर्थिक विज्ञहरुले व्यक्त गर्दै आएका छन्।–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रणनीतिक सम्झौता र सपनाहरुमा चीनको ऋणभार
  • २०७८ कार्तिक १४, आईतवार १०:५१
  • In "विचार"
  • बिकासको दिवा सपना बाडदै चीन , ऋणको ओझेलमा फस्दै विभिन्न मुलुक
  • २०७८ कार्तिक १४, आईतवार १०:५१
  • In "देश"
  • गरिब देशहरू चिनियाँ ऋणको पाँसो फस्दै , सुटुक्क बेल्ट एण्ड रोड (बीआरआई) को बहाना बिस्तार नीति
  • २०७८ कार्तिक १४, आईतवार १०:५१
  • In "विचार"
Tags: #world#आर्थिक#विचार

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

चीनले मिडियामाथि नियन्त्रण राख्न निजी लगानी रोक लगाएको पश्चिमा आरोप

भारतले गर्यो परमाणु योग्य क्षेप्यास्त्र परीक्षण

लभ जिहाद अभियानमा लागेका अंसारी पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version