• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सर्वोच्च अदालत परिसरमा वकिलहरू बिच कुटाकुट


सर्वोच्च अदालत परिसरमा वकिलहरू बिच कुटाकुट

काठमाडौं । सर्वोच्च अदालत परिसरमा वकिलहरूबिच कुटाकुट भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्ष र विपक्षका वकिलबिच आज सर्वोच्च परिसर मै कुटाकुट भएको हो ।

नेपाल बार एसोसिएसनको बैठक बसिरहेका बेला आज दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच कुटाकुट भएको हो । अधिवक्ता न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको थियो ।

प्रधानन्यायाधीश जबराको पक्षका वकिल चुडालले ‘न्यायालय बन्धक बनाउन हुँदैन, सर्वसाधारणले दुःख पाए, इजलास सुचारु हुनुपर्छ’ भनेपछि न्यौपानेले चुडालमाथि आक्रमण गरेका थिए ।

यस अघि देखिनै न्यायाधीशहरुले गरेको बेन्च बहिष्कारको विरुद्धमा चुडालले बोल्दै आएका थिए । यही विषयमा कुरा झिक्दै भएको विवादमा आज न्यौपाने र चुडालबीच कुटाकुट भएको हो । न्यौपाने प्रधानन्यायाधिशले राजीनामा दिनुपर्छ भन्ने पक्षमा वकालत गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एक युवक गम्भीर घाइते, बजार लगाउने विषयमा कुटाकुट
  • २०७८ कार्तिक १२, शुक्रबार १८:५९
  • In "मधेश प्रदेश"
  • चिनियाँ ठेकेदार पक्ष र मजदुरबीच कुटाकुट हुँदा ६ जना घाइते
  • २०७८ कार्तिक १२, शुक्रबार १८:५९
  • In "देश"
  • सप्तरीको हाटी मतदान केन्द्रमा कुटाकुट, मतदान जारी
  • २०७८ कार्तिक १२, शुक्रबार १८:५९
  • In "BannerNews"
Tags: #अपराध#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post

महिला टिचरलाई यौ`न प्रस्ताव राख्ने शिक्षकको कर्तुत बाहिरियो..

नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

सिके राउतका कार्यकर्ताले गरे अर्को जनकारबाही : प्रअलाई कालोमासो दल्दै चप्पलले हाने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version