• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

८ लाख घुस लिँदा अख्तियारबाट बाँचेका बटेश्वर गाउँपालिका अध्यक्ष सिके राउतको ‘टार्गेटमा’


८ लाख घुस लिँदा अख्तियारबाट बाँचेका बटेश्वर गाउँपालिका अध्यक्ष सिके राउतको ‘टार्गेटमा’

काठमाडौं । आठ लाख घुस फालेर फराई भई अख्तियारबाट उन्मुक्ति पाएका धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष सिके राउत नेतृत्वको जनमत पार्टीको टार्गेटमा छन् ।

गएको फागुनमा १७ गते अख्तियारले पछ्याएपछि ८ लाख घुस फालेर भागेका बटेश्वर गाउँपालिका अध्यक्ष तीन महिना पश्चात गएको जेठमा अख्तियारमा सेटिंग गरी कार्यालयमा हाजिर भएका थिए । उनले ठेकेदारसंग ८ लाख रुपैयाँ घुस लिएको भिडियो, अडियो सबै प्रमाण हुँदा समेत पावर पहुँचको आधारमा अख्तियारबाट जमानतमा रिहा भएका छन् । अध्यक्ष राउत पश्चात पनि भएको थुप्रै स्टिंग अपरेशनमा पक्राउ परेकालाई अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेका छन् । तर, घुस फालेर भागेका गाउँपालिका अध्यक्षको फाइल अनुसन्धानको नाममा राकेर राखेको छ ।

गएको बिहीबार जनमत पार्टीले जकपुर स्थित खानेपानी तथा ढल निकास कार्यायलका निमित प्रमुख राजेश कुशवाहालाई जनकारबाहीको नाममा अमानवीय व्यबहार गरेका थिए । सो पश्चात बटेश्वर गाउँपालिकाका स्थानीयले घस लिएर पनि अख्तियारबाट बाचेका अध्यक्ष राउतलाई कारबाही गर्न माग र चुनौत जमनत पार्टीलाई दिँदै आएका छन् ।

अख्तियारले राउतमाथि तुरन्त कारबाही नगरे छिटै आफुहरु जनकारबाही गर्ने जनमत पार्टीले जनाएको छ ।

‘हामी जनताले भने अनुसार हिँडने हो । जनताले जनकारबाहीको माग गरेको छ हामी तुरन्तै एक्सन लिन्छैँ । भ्रष्टाचारीहरुको लिस्टिङ हुँदैछ,’ जनमत पार्टीका एक उच्च पदस्थ नेताले भने ।

गाउँपालिका कार्यालयको भवन निर्माण बापतको भुक्तानीका लागि १० लाखबाट बार्गेनिङ गर्दै अन्त्यमा ८ लाख रुपैँया घुस लिएका थिए । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्थित महेन्द्रनगर चोकमा राउतले सो रकम लिनुअघि ठेकेदार, इन्जिनियर र राउतबीच भएको टेलिफोन संवाद, घुस लिएको भिडियो लगायतका धेरै प्रमाण अख्तियारसँग हुँदाहुँदै कारबाही प्रक्रिया अघि नबढाइएको अख्तियार स्रोतले जनाएको छ ।

अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले यो मुद्दामा छिट्टै निष्कर्षमा पुग्ने जनकपुरप्रेसित केहीदिन अघि भएको कुराकानीमा बताएका थिए ।

सेवाग्राहीसँग कुनै पदाधिकारी वा कर्मचारीले मागेको घुस रकम आफैंले दिएर पठाउने, पछ्याउने र लिएपछि पक्राउ गर्ने अयारको स्टिङ अपरेसन स्वच्छ सुनुवाइसम्बन्धी संविधानको प्रावधान र भ्रष्टाचार निवारणसम्बन्धी कानुनसम्मत नभएको भन्दै सर्वोच्चले गत वैशाखमा बदर गरिदिएको बहानामा राउतलाई अख्तियारले समेत कारबाही गर्न पञ्छिएको छ ।

सो कारबाही कानुन विपरित देखिएपनि कुनै विकल्पमा नभएको अवस्थामा बाध्यताबस जनमतको सो शैली अपनाउनुपर्ने स्थानीयको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • डेढलाख घुस लिने जनकपुरका कर अधिकृतविरुद्ध मुद्दा दायर, ८ लाख लिने गापा अध्यक्षमाथि कहिले ?
  • २०७८ कार्तिक ८, सोमबार १८:१६
  • In "देश"
  • ८ लाख घुस लिएका बटेश्वर गापा अध्यक्ष राउत अख्तियारको पञ्जाबाट कसरी उम्के ?
  • २०७८ कार्तिक ८, सोमबार १८:१६
  • In "देश"
  • फेरि चुनाव लड्न आठ लाख घुस काण्डमा परेका गाउँपालिका अध्यक्ष क्षेत्रीले पदबाट दिए राजीनामा
  • २०७८ कार्तिक ८, सोमबार १८:१६
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

सात वटा प्रदेश मध्ये सबभन्दा गरिब र अशिक्षित प्रदेश नं. २ नै किन ? : प्रदेश २ मन्त्री वीरेन्द्र सिंह

बालविवाह गरेको अभियोगमा बेहुलाबेहुलीसहित आमाबुवा पक्राउ

काठमाडौंबाट ११ जना अफगानी ‘शरणार्थी’ नियन्त्रणमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version