• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

१४ वर्षपछि भारतमा बढ्यो सलाईको मूल्य !


१४ वर्षपछि भारतमा बढ्यो सलाईको मूल्य !

एजेन्सी : भारतमा १४ वर्षपछि सलाईको मूल्य बढ्ने भएको छ । टाइम्स अफ इन्डियाका अनुसार अल इन्डिया चेम्बर अफ म्याचेजले आगामी डिसेम्बर १ देखि सलाईको मूल्य दोब्बर बढाउने निर्णय गरेको हो ।

अहिले भारतमा एउटा सलाईको मूल्य १ भारू पर्छ भने डिसेम्बरदेखि २ भारू पुग्नेछ । यसअघि भारतमा सन् २००७ मा सलाईको मूल्य बढाइएको थियो, त्यतिबेला ५० पैसाबाट एक रुपैयाँ पुर्‍याइएको थियो ।

उत्पादकहरूले सलाई बनाउन १४ वटा कच्चा पदार्थ आवश्यक पर्ने र ती सबैको मूल्य वृद्धि भएकाले सलाईको मूल्य पनि बढाउनु परेको बताएका छन् ।भारतको तमिलनाडुमा सलाई उद्योगमा ४ लाख मानिसहरूले काम गर्छन्, तीमध्ये ९० प्रतिशत महिला छन् ।

भारतमा पछिल्लो समय पेट्रोल-डिजेललगायत इन्धनको मूल्य बढिरहेका बेला आगो बाल्न चाहिने सलाईको मूल्य पनि बढ्ने भएपछि यसले सञ्चारमाध्यममा चर्चा पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भारतको हस्तक्षेपपछि घट्यो बिजुलीको मूल्य, नेपालाई पनि फाइदा
  • २०७८ कार्तिक ७, आईतवार १७:०२
  • In "BannerNews"
  • नेपालबाट भारतमा टमाटर गएपछि मूल्य घट्यो
  • २०७८ कार्तिक ७, आईतवार १७:०२
  • In "BannerNews"
  • अमेरिका र भारतमा मूल्य वृद्धिदर घट्यो
  • २०७८ कार्तिक ७, आईतवार १७:०२
  • In "BannerNews"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

इन्टरनेटको भविष्य भनिएको मेटाभर्स के हो ?

गुडिरहेको बसमा जब आगो लाग्यो…

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version