No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रदेश २ को सरकार पाकिस्तानको इसारमा चल्दै छ : अध्यक्ष यादव

प्रदेश २ को सरकार पाकिस्तानको इसारमा चल्दै छ : अध्यक्ष यादव

राजविराज । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले प्रदेश नम्वर २ सरकारले पाकिस्तानको इसारामा मदरसा विधेक ल्याएर प्रदेशलाई तालिवान बनाउन लागेको आरोप लगाएका छन् ।
सोमबार राजविराजमा राष्ट्रिय एकता अभियान सप्तरीले विजया दशमिको अवसरमा आयोजना गरेको शुभकामना अदानप्रदान तथा संघिय हिन्दु गणतन्त्र विषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सबैको शिक्षाको लागि सामुदायिक विद्यालयल रहेपनि प्रदेश सरकारले मदरसा विधेयक ल्याउनु निन्दनीय रहेको बताए ।

उनले भने जसपाका अध्यक्ष उपेन्द्र यादव चीन र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पाकिस्तानको इसारामा प्रदेश २ लाई तालिवान बनाउन लागेको आरोप लगाए ।
प्रदेश नम्बर २ मा मदरशा विधेयक ल्याएर तालिवान बनाउने योजनामा प्रदेश सरकार रहेको उनले बताए ।
नेपाल सरकारले शिक्षामा उच्च लागनी गरी सरकारी विद्यालय संचालन गरेको र त्यहाँ पढ्नमा कुनै पनि भेदभाव नभएको कारण मदरशा शिक्षाको कुनै आवश्यकता नै नरहेको उनको भनाई छ । मदरशामा पढेका विद्यार्थी कुन क्षेत्रमा जागिर पाउने प्रश्न गर्दै उनले भने ‘मदरशा शिक्षा कुनै शिक्षा नभई कट्टरवादी शिक्षा हो जसलाई अरु कुनै पनि धर्म संस्कृती संग सम्बन्ध छैन् ।’

मदरशा शिक्षाको विषयमा जसपा अध्यक्ष यादवलाई जनता माझ आएर जवाफ दिनुपर्ने अभियानका अध्यक्ष यादवले बताए ।
धर्म संस्कृति रक्षाका लागि हिन्दु धर्मलाई नेपालमा संस्थागत गर्नु पर्नेमा जोड दिदै उनले संघिय हिन्दु गणतन्त्र सहितका व्यवस्था ल्याउन सम्पूर्ण हिन्दुलाई एक भएर आगाडि बढ्न आग्रह समेत गरे ।

अभियाका जिल्ला उपाध्यक्ष सुनिता चौधरीको अध्यक्षमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व अध्यक्ष धीरेन्द्रप्रसाद साह, नेपाल प्रेस युनियन शाखा सप्तरीका उपाध्यक्ष विनय कुमार लाल कर्ण, राष्ट्रिय एकता अभियानका उपाध्यक्ष सुनिता साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सोही कार्यक्रममा राष्ट्रि एकता अभियान सप्तरीले कोभिड–१९ को समयमा दलित, विपन्न, एकल महिलाहरुलाई एक छाक राहत कार्यक्रमा सहयोग गर्ने दाताहरुलाई अभियानले उनीहरुलाई दोस्सला र सम्मान पत्र सहित सम्मान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #धर्म-संस्कृतिक#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

Next Post
काङ्ग्रेस सरकार चीनको कम्युनिस्ट सरकारबाट प्रभावित नहुने – महत

काङ्ग्रेस सरकार चीनको कम्युनिस्ट सरकारबाट प्रभावित नहुने – महत

नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै

नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै

आज शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै

आज शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...