• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनियाँ आपूर्ति निर्भरतालाई ‘स्थायी रूपमा’ अन्त्य गर्ने ट्रम्पको प्रतिबद्धता


अमेरिकी प्रतिबन्धले चिनियाँ कम्युनिष्ट नेताहरूको लागि विनाशकारी परिणाम निम्त्याउन सक्छ

वाशिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू फेरि राष्ट्रपति चुनिएमा चीनसँगको निर्भरतलाई पूर्ण र स्थायी रुपमा अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

“हामी अमेरिकाको विनिर्माण स्वतन्त्रतालाई पूर्ण रूपमा पुनर्स्थापित गर्नेछौं । हाम्रो महत्वपूर्ण आपूर्ति श्रृंखलाहरू ल्याउनेछौं र चीनमा हाम्रो निर्भरतालाई स्थायी रूपमा अन्त्य गर्नेछौं,” ट्रम्पले २०२० को काउन्सिल फर नेशनल पोलिसी बैठकमा वाशिंगटनमा भने ।

बिहीबार डेमोक्रेटिक अधिवेशनमा आफ्नो स्वीकृति भाषणको क्रममा जो बाइडेनले राष्ट्रपति चुनिएमा अमेरिकाको आपूर्ति श्रृंखला अब चीन र अन्य विदेशी देशहरूमा निर्भर नहुने बताएका थिए ।

ट्रम्प र बाइडेल विशेगरी बेइजिङविरुद्धको कडा नीति ल्याउने अभियानमा प्रतिस्पर्धा गरिरहेका छन् ।

संयुक्त राज्य अमेरिका र चीनले जनवरीमा दुई देशहरू बिच विस्तारित ट्यारिफ युद्धपछि व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौता अन्तर्गत, बेइजिङ यस वर्षकोबीचमा विस्तार गर्न प्रतिबद्ध छ र यसको केही अमेरिकी उत्पादन र सेवाहरूको खरीद २०१७ को स्तरबाट संयुक्त रूपमा २०० बिलियन डलरको पुर्‍याउने जनाइएको थियो ।

यद्यपि यो सम्झौतामा हस्ताक्षर भएको लगत्तै कोभिड-१९ महामारीको अवरोधका कारण वाशिङ्टन बेइजिङमा सम्झौताको कार्यान्वयन गर्न समस्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ट्रम्प-नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने २०-बुँदे योजना, समीक्षा गर्दै हमास
  • २०७७ भाद्र ८, सोमबार १३:४५
  • In "अन्तराष्ट्रिय"
  • इरानसँग वार्ता भएको ट्रम्पको दाबी इरानद्वारा अस्वीकार
  • २०७७ भाद्र ८, सोमबार १३:४५
  • In "BannerNews 2"
  • युक्रेनमा तत्काल युद्धविरामको सम्भावना कम, शान्ति सम्झौताका लागि दबाब निरन्तरः ट्रम्प
  • २०७७ भाद्र ८, सोमबार १३:४५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

Next Post

बलुचमा विद्यार्थीको हत्याले पाकिस्तानमा तनाव, न्यायको माग गर्दै प्रदर्शन

प्रदर्शनकारीद्वारा पाकिस्तान प्रशासित काश्‍मीरमा पाकिस्तानको झण्डा हटाइयो

सिरहामा आठ दिनमा सातजनाको संकास्पद मृत्यु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version