• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ईस्लाम भनेको के यहि हो ; अफगानी महिलाको अधिकार माग गर्दै माइतीघरमा प्रदर्शन

ईस्लाम भनेको के यहि हो ; अफगानी महिलाको अधिकार माग गर्दै माइतीघरमा प्रदर्शन

 काठमाडौं । अफगानिस्तानमा तालिवान सत्तामा आए देखि नै पूरा बिश्व त्यहाको मानवअधिकार उल्लंघन हुने डर भएको छ । तालिवानमा बेला बखत उठेको कुरामा महिला अधिकार माङ गरेका महिलाहरु माथी प्रहरी हस्तक्षेप भएको हो । ईस्लाम धर्मको के अफगानिस्तानमा छुट्टै कानुन र धर्म छ र ? अहिले बिश्व भरी चिन्ता बढी रहेको बेला अफगानिस्तानमा महिला अधिकारको संरक्षण र त्यहाँको संकट सम्बोधनको माग गर्दै महिला अधिकारकर्मीले माइतीघरमा दबाबमुलक कार्यक्रम गरेका छ्न्। नेपाल नारिवादी समूह तथा शान्ति र न्याय मानव अधिकारको समर्थक कर्ताले दबाबमुलक कार्यक्रम गरेका हुन्।

यस अघि उनीहरुको सोही विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका थिए।
अफगानी महिलाको अधिकार माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन ।
अफगानी महिलाको अधिकार माग गर्दै माइतीघरमा प्रदर्शनले अन्य देशहरूले पनि सहयोग गर्ने अपेक्षा गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • तालिवानमा महिला अधिकार सुनिश्चितता बारे आन्दोलन जारी
  • २०७८ आश्विन १२, मंगलवार १०:३५
  • In "अन्तराष्ट्रिय"
  • तालिवानमा महिला अधिकार सुनिश्चितता बारे आन्दोलन जारी
  • २०७८ आश्विन १२, मंगलवार १०:३५
  • In "अन्तराष्ट्रिय"
  • अफगानिस्तानमा पाकिस्तानविरोधी प्रदर्शन, तालिबान मजबुर
  • २०७८ आश्विन १२, मंगलवार १०:३५
  • In "अन्तराष्ट्रिय"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

ह्वाइट हाउसमा मोदी र बाइडेन बीचमा भेटवार्ता , अन्तर्राष्ट्रिय कुटनितिमा तरंग

चोरी पैठारीमा गोलबजार नपाको जेसीबी सहित चालक प्रहरी नियन्त्रणमा

सरकारकाे निर्णयपछि पनि खुलेन्न नेपाल- भारत सिमा भारतीय पर्यटक आउन रोकिएपछि सीमावर्ती होटल व्यवसायी मर्कामा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version