• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

इस्लामिक संघको प्रमुख वक्ता नै बलात्कारी !


इस्लामिक संघको प्रमुख वक्ता नै बलात्कारी !

काठमाडौँमा मुस्लिमहरुको संस्था इस्लामिक संघ नेपाले एक कार्यक्रमको आयोजना गरेको छ । संघ अन्तर्गत रहेको काठमाडौँ भ्याली युनिटले मुस्लिम समुदायको उपस्थितिमा उक्त कार्यक्रम गर्न लागेको हो । कार्यक्रम दरबारमार्ग घण्टाघर नजिक रहेको उक्त इस्लामिक संघ नेपालको हलमा हुने बताइएको छ ।

उक्त कार्यक्रममा मुख्यरुपमा चार जना वक्ता रहेका छन् । सेराज अहमद, नुरुल होदा, आरिफ अन्सारी र अबुल कलाम वक्ताको रुपमा रहेका छन् ।

वक्ताकै रुपमा रहेका आरिफ अन्सारी भने बलात्कार आरोपमा केही समय पहिले भारतमा पक्राउ परेका थिए । उनी केही समय बलात्कार मुद्दामा जेलमा समेत बसेका थिए ।

अन्सारीले हैदराबादको एक ईन्जिनियरिङ्ग कजलेमा पढ्ने केटी साथीलाई बलात्कार गरेका थिए । उनले विभिन्न धम्की दिँदै एक वर्षसम्म ती केटी साथीको बलात्कार गर्दै आइरहेका थिए ।

भारतीय प्रहरीले गुरु नानक ईन्जिनियरिङ्ग कलेज, इब्राहिमपट्टनमका २० वर्षीया छात्राको उजुरीको आधारमा अन्सारीमाथि कारबाही गरेको थियो, ती केटी साथीले कलेजका तेस्रो बर्षका विद्यार्थी अन्सारीमाथि एक बर्षदेखि यौन शोषण गरिरहेको आरोप लगाएकी थिइन् । अन्सारीलाई भारतीय प्रहरीले सन् २०१८ डिसम्बर १४ तरेखमा पक्राउ गरेको थियो । र अदालतमा पेस गरी न्यायिक हिरासतमा पठाएको थियो ।

अनुसन्धानपछि भारतीय प्रहरीले भनेको थियो, ‘अन्सारीले उनीसँग कुरा गर्न बन्द गरेपछि अरुसँग उनको निजी फोटो साझा गर्ने धम्की दिएर उनलाई ब्ल्याकमेल गर्दै यौन शोषण गरिरहेका थिए ।

प्रहरीले थप्दै भन्यो, ‘सन् २०१७ मा पीडितसँग मित्रता गरेपछि अन्सारीले उनलाई इब्राहिमपट्टनमको कोठामा लगेर बलात्कार गर्न थाले। त्यसयता उनले उनको यौन शोषण जारी राखे।, जबदेखि ती केटी साथीले उनलाई टाढा राख्न थालिन्, अन्सारीको उत्पीडन बढ्यो। , अन्सारीले ती केटी साथीलाई ब्ल्याकमेल गर्दै आइरहेका थिए र ती केटी अन्सारीको यौन शोषण सहन नसकेर प्रहरीलाई सम्पर्क गरेकी थिइन् ।

अन्सारीको बलात्कार मुद्दा अहिले पनि हैदराबादको एक अदालतमा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाकिस्तानमा डरलाग्दो घटना: सिन्ध सहरमा दुई महिलाको अपहरणपछि सामूहिक बलात्कार
  • २०७८ आश्विन ९, शनिबार १६:२१
  • In "अन्तराष्ट्रिय"
  • बलात्कारको आरोपले अष्ट्रेलियाको राजनीतिमा ल्याएको हलचल
  • २०७८ आश्विन ९, शनिबार १६:२१
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तानमा हिन्दु माथि भएको दुरव्यहारले ७४औं स्वतन्त्रता दिवसको अवसर पारी दुतावास अगाडि विरोध प्रदर्शन
  • २०७८ आश्विन ९, शनिबार १६:२१
  • In "बागमती प्रदेश"
Tags: #अपराध#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीकै गृह जिल्लामा विरोध, प्रदेश २ लाई तालिवान बनाउँन खोजेको आरोप

भारतीय प्रधानमन्त्री मोदीले भारत प्रजातन्त्रको जननी भएको बताए

दसैँका लागि झिकाएका सामान बोकेका कन्टेनरका लस्कर सीमापारि चिनियाँ नाकामा रोकिए

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version