• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रदेश २ का महिला बालबालिका मन्त्री सार्वजनिक स्थलमै गरे धक्कामुक्की र अभद्र गालीगलौज


प्रदेश २ का महिला बालबालिका मन्त्री सार्वजनिक स्थलमै गरे धक्कामुक्की र अभद्र गालीगलौज

काठमाडौं ।  प्रदेश मा पुनः एक मन्त्री आफ्नो पदीय मार्यादा विपरीरत धक्कामुक्की र गालीगलोजमा उत्रेका छन् ।

प्रदेश २ का महिला तथा बाल बिकास मन्त्री विरेन्द्र सिंह गालीगलौजमा उत्रेको भिडियो सार्वजनिक भएको हो ।

मंगलबार काठमाडौं स्थित नेपाली काँग्रेसको पार्टी कार्यालय सनेपामा मन्त्री सिंहले बरहथवा नगरपालिका वडा नं. ४ हजरियाका वडाध्यक्ष लखिन्द्र महतोबिच अपशब्द गलाीगलौजसहित धक्काधुक्की भएको भिडियो अहिले समाजिक संजालमा भाइरल भएको छ ।

भाइरहल भइरहेको सो भिडियोमा केहि व्यक्तिले मन्त्री सिंहलाई मन्त्री भएर यस्तो न बोल्न नगर्न आग्रह गरिरहेका छन् ।

तर, मन्त्री सिंह आफु बर्दास्त गर्न नसक्ने भन्दै गालीगलौज गरिरहेको देखिन्छन् ।

मन्त्री जस्तो व्यक्तिले पदीय मर्यादा बिर्सेर सार्वजनिक स्थलमा अभद्र गालीगलौज तथा धक्काधुक्कीमा उत्रेको भन्दै उनको चर्को आलोचना भइरहेको छ ।

यता मन्त्री सिंहले आफुलाई बदनाम गर्न अमरेश सिंहले केहि कार्यकर्तालाई उक्साएको आरोप लगाएका छन् ।

उनले टुडेपाटीसंग कुराकानी गर्दै भने ‘म खाजा खाएर आउँदै थिए । त्यहाँ एक्कासी आएर मसंग निहु खोजे, गाली गर्न थाले । ती व्यक्तिहरुलाई अमरेश सिंहले खटाएका थिए । मलाई गाली गर्दा म पनि आवेशमा आए । तर गाली अमरेश सिंहलाई गरेको छु ।’

हुन त प्रदेश २ का यी मन्त्री नै मात्र धक्काधुक्की र गालीमा उत्रेको पहिलो घटना होइन ।
यसअघि तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उद्योगा वन पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानन्द झालाई झापड हानेका थिए ।

मुख्यमन्त्री लालबाबु राउत एक अन्तरवार्तामै अपशब्द बोलेका थिए भने समाजिक विकास मन्त्री नवलकिशोर साह मन्त्रालयको कुर्सीमा बसेर गालीगलौज गरिरहेका भिडियो नै सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मन्त्री चौधरीलाई जन्मस्थल महोत्तरीको मटिहानीमा भव्य स्वागत
  • २०७८ आश्विन ६, बुधबार १०:२५
  • In "देश"
  • सात वटा प्रदेश मध्ये सबभन्दा गरिब र अशिक्षित प्रदेश नं. २ नै किन ? : प्रदेश २ मन्त्री वीरेन्द्र सिंह
  • २०७८ आश्विन ६, बुधबार १०:२५
  • In "मधेश प्रदेश"
  • सम्पत्ति विवरणै नदेखाई चल्दैछ १२ मन्त्रीको जागीर
  • २०७८ आश्विन ६, बुधबार १०:२५
  • In "देश"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post

प्रदेश २ की फुर्सदिला राज्यमन्त्री कर्णको गुनासो -‘कर्मचारीले वास्तै गर्दैनन्’

रोहिंग्यालाई अमेरिका लैजाने भन्दै नेपाल ल्याएर मानव तस्करी गर्ने तीनजना पक्राउ

सैन्य रणनीतिसँग नगाँसिएको, हाम्रो सार्वभौमसत्ता नबिथोलिने र जीवनस्तर उक्सिने ( एमसिसी )

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version