No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारतीय नेता चौथाईवालेलाई भेट्न् माओवादी नेताहरु होटेल धाउदै

काठमाडौं । सत्ताबाहिर हुँदा माओवादी केन्द्र आफूलाई राष्ट्रवादी भन्दै आइरहेको थियो । भारतको विरोध गरेर राष्ट्रवादी बन्ने होड माओवादीको रह्यो । तर अहिले सत्तामा आएपछि माओवादी पनि भारतसामु लम्पसार परेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विचौलिया विस्थापित गरेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सिधा सम्बन्ध स्थापना गरेर मोदीका दूत रअ प्रमुख सामन्त गोयल भेट्दा खुब विरोधमा उत्रेको माओवादी अहिले सत्तामा आएपछि भारतीय नेतासँग छिनछिनमा भेट गरेर चाकरी गरिरहेको छ ।

अहिले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले नेपाल भ्रमणमा छन् । उनले सोमवार माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरे । प्रचण्ड निवास खुमलटारमै गएर भेटेको भोलिपल्ट माओवादीकै नेता वर्षमान पुनले होटल मेरियटमा गोप्य वार्ता गरेका छन् ।

विगतमा भारतको विरोध गरेर चीनको पक्षमा उभिएर राष्ट्रवादी बनेको माओवादी अहिले भने भारतसँग लाइन मिलाउन प्रचण्डले गोप्य रुपमा आफ्ना दूत खटाएका हुन् । यसैक्रममा प्रचण्डको दूत बनेर वर्षमानले भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसँग होटलमा गोप्य भेट गरेका हुन् । चौथाईवालेलाई भेट्न पुन विहान ८:२५ मा होटल मेरियट पुगेका थिए ।

भारतीय सत्तारुढ दलका नेता बसेकै होटलमा प्रचण्डसँग भेटिसकेपछि फेरि गोप्य भेटका लागि माओवादी नेता जानुले माओवादीको राष्ट्रवाद नांगिएको छ । हिजो ओलीले मोदीका दूतलाई भेट्दा राष्ट्रघाती भन्ने माओवादीका नेता आज आफै होटलमा एक्लै भेटेर आफूले भनेजस्तै ‘राष्ट्रघाती’ बनेका छन् । अर्थात माओवादीको मौसमी राष्ट्रवाद नांगिएको छ ।

भारतीय नेता चौथाईवालेले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेर नेपाल-भारत सम्बन्धबारे चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
दीपिका र कटरीनासँग रोमान्स गर्ने इमरान चाहना

सतारुढ दल नेपाली काङ्ग्रेस पर्सा कोरोना संक्रमणको वेवास्ता गर्दै पार्टीगत भेला गर्‍यो, स्थानीय प्रशासन मौन

दोहोरो नागरिकताको आरोपमा पक्राउ

दोहोरो नागरिकताको आरोपमा पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .