No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बर्दियामा नेपाल-भारत सीमा विवादबारे भ्रम फैलाउँदै सरकार

बर्दियामा नेपाल-भारत सीमा विवादबारे भ्रम फैलाउँदै सरकार

काठमाडौं । सरकार असफल भएपछि अहिले आफ्नो असफलतालाई ढाकछोप गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको टोलीले विभिन्‍न मुद्दाहरु उठाएर जनताको ध्यान मोड्‍ने काम गरिरहेको छ । जसअन्तर्गत भारतविरोधी भावना जगाएर राष्ट्रवादी बन्‍ने गरेका प्रधानमन्त्री ओलीको सरकारले फेरि भारतले नेपालको सीमा अतिक्रमण गर्न लागेको कुरालाई जोडतोडका साथ उठाइरहेका छन् ।

सरकारमा रहेको नेकपा एमालेकै केही नेताहरुले बर्दियामा भारतीयले सीमा अतिक्रमण गरेको भ्रम फैलाइरहेका छन् । बर्दिया गुलरिया नगरपालिका–८ बाँसीको सीमावर्ती जंगल २०३६ सालसम्म नेपालका वनकर्मीले जाँच गर्ने गरेको र अहिले भारतीयले कब्जा गरेको भन्दै गलत हल्ला फैलाउने काममा ओलीकै टोलीका सदस्यहरु लागिरहेका छन् ।

भारतीय पक्षले भने बाँकेमा कुनै पनि नेपाली भूमि अतिक्रमण नगरेको दाबी गरेको छ । प्रधानमन्त्री ओलीले आफू असफल हुँदै गएपछि जनमत एकत्रित गर्नका लागि सीमा विवाद बल्झाउन थालेको राजनीतिक विश्लेषकहरुको टिप्पणी रहेको छ ।

बाँकेका स्थानीयहरुले अहिले नेपाल-भारत सम्बन्ध राम्रो भएको र आवतजावतमा सहजता भएको बताइरहेका छन् । अहिले सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीहरु तैनाथ रहेका छन् । नेपालतर्फमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको छ भने भारततर्फ भारतीय सशस्त्र सीमा बल तैनाथ रहेको छ ।

राजनीतिक विश्लेषक रविन्द्र सिंहले भने, “देशमा सरकार असफल हुन लागेको, अहिले एमाले फुटको कगारमा उभिएको र ओलि र माधव-नेपाल समूहबिच चर्को विवाद बढिरहेका समयमा सीमा समस्या निम्त्याएर दुई मुलुकको सम्बन्ध बिगार्ने काममा प्रधानमन्त्री ओली लागेको देखिन्छ ।”

सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले पनि बर्दियामा आफ्नोतर्फ कुनै अतिक्रमण नभएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

Next Post
उच्च मूल्यांकन गर्दै नेपाल सरकारद्धारा गोलबजार नपाका प्रमुख प्रशासकीय अधिकृत केसी बिभूषित

उच्च मूल्यांकन गर्दै नेपाल सरकारद्धारा गोलबजार नपाका प्रमुख प्रशासकीय अधिकृत केसी बिभूषित

संघिय गन्तन्त्रलाई रक्षा गर्दै देशलाई हिन्दु राष्ट्रिय बनाउनुपर्छ : अध्यक्ष यादव

संघिय गन्तन्त्रलाई रक्षा गर्दै देशलाई हिन्दु राष्ट्रिय बनाउनुपर्छ : अध्यक्ष यादव

बंगलादेशमा गोली चल्दा चिनियाँ जोइन्ट भेन्चरमा कार्यरत पाँच जना मारिए

बंगलादेशमा गोली चल्दा चिनियाँ जोइन्ट भेन्चरमा कार्यरत पाँच जना मारिए

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .