No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

युवा संघ सिरहा अध्यक्षमा राजेश, ओलीको सरकार मुस्किलले अब एक वर्ष टिक्नेः युवा संघ अध्यक्ष शाही

युवा संघ सिरहा अध्यक्षमा राजेश, ओलीको सरकार मुस्किलले अब एक वर्ष टिक्नेः युवा संघ अध्यक्ष शाही

संजय यादव, सिरहा
२८ चैत्र, २०७७
नेकपा एमाले माधव समूहको युवा संघ नेपाल सिरहा जिल्लाको कार्यकर्ता भेलाले राजेश यादवको अध्यक्षतामा १ सय ११ सदस्यीय जिल्ला कमिटी चयन गरेका छन् । सिरहाको गोलबजारमा सम्पन्न कार्यकर्ता भेलाको प्रमुख अतिथि युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश साथीले अब केपी ओली नेतृत्वको सरकार मुस्किलले बढीमा एक वर्ष टिक्न सक्ने र त्यसपछि उसको हालत के होला सोच्नलाई भनेका छन् । सरकारको जवानी बढीमा एक वर्ष टिक्ने बाला छ, त्यसैले हामीले जोडतोडका साथ त्यस्ता कुदृष्टि पात्रहरुलाई परास्त गर्न जरुरी रहेको नेता शाहीले बताए । प्रमुख अतिथि शाहीले सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा जितेका कानून मन्त्री समेत रहेका लिलानाथ श्रेष्ठलाई लक्षित गर्दै भने, बढीमा एक वर्ष आइसमौज गर्नुस, फेरी समय आउँदैछ, यहाँको जनताले स्वाहा पार्ने निश्चित छ । नेता शाहीले थपे, ओलीले गरिरहेको बदमासीको विरुद्ध आवाज बुलन्द पार्न आजको युवाहरूको उपस्थिति हेरेर निकै नै खुसी भएको बताए । उनीहरु पापी छन्, त्यसैले निश्चित छ सत्यको विजय हुन्छ नै । अहिले जस जसले पद, सुविधा र अवसर पाएका छन् उनीहरु आली तिर ढल्केकोे बताए । युवा शक्तिले नै हाम्रो समाजमा बढ्दै गरेको जातीय बिभेद, दाईजो प्रथा लगायत अन्य विकृतिहरुलाई अन्तय गर्ने जिकिर गरे ।

हामी नै असली नेकपा एमाले रहेको समेत बताए । त्यस्तै माधव समूहका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री धर्मनाथ साहले युवा नै वर्तमान र भविष्यका कर्णधार हुन, त्यसैले युवाहरूको नेतृत्वको खाँचो छ, हामी उनीहरुलाई सल्लाह सुझाव दिने काम गर्ने बताए । ओली भष्मासुर र केशवजंग राईमाझी प्रवृतिको रहेको र असली गणतत्र बिरोधी ओलीलाई पार्टीको अध्यक्ष र प्रधानमन्त्री बनाएर ठूलो भूुल गरेको स्वीकार गरे । ओलीले सारा संवैधानिक निकाय मुठ्ठीमा लिएको र पार्टीलाई नै ध्वस्त पार्ने तीर लागेकोले हामी सचेत भएर पाइला चाल्न लागेको नेता साहले भने । माधब समूहका नेकपा एमाले जिल्ला अध्यक्ष प्रमोद यादवले ओली प्रबृतीकोे विरुद्ध हामी एकजुट भएर अगाडि बढेको र अन्त्यमा उसको बुलबुलको हाल हुने समेत बताए । जिल्ला सचिव योगेन्द्र कुमार सिंहले ओली प्रतिगमनको मुख्य नाइके रहेको र हामी प्रतिगमन विरुद्ध देश र जनताको लागि लडन सदैब तयार रहेको समेत बताए ।

कार्यक्रमको अध्यक्षता ग्रहण गरेका युवा संघका जिल्ला अध्यक्ष राजेश यादवले सिरहामा हामी बाहेक कुनै अर्को युवा संघ नरहेकोे बताए । ओलीका नोकरहरुले हाम्रो निर्धारित कार्यक्रम असफल बनाउन कैयौ भ्रमित कामहरु गरे तर अन्ततः हामी सफल भयौं । नेता यादवले भने, सिरहामा दुई वटा साईबर सेनाले हाम्रो भेलालार्ई असफल बनाउन दिनरात गाँउ गाँउ पुगी भ्रमि तगर्ने कार्यमा सक्रिय भएपनि हामी युवाहरु मुहतोड जवाफ दिएर पाखा लगाएको बताए । उनीहरु गाउँगाँउ पुगेर २७ गतेको भेला वैशाख ५ गतेको लागि सरेको भन्दै गलत हल्ला फैलाउने सम्म काम गरे । यस्ता गलत प्रवृत्ति विरुद्ध हामी लड्न तयार रहेको समेत नेता यादवले बताए । भेलाले जिल्ला उपाध्यक्षमा चन्दन साह, सचिबमा पंकज गोसामी, सहसचिवमा बिनोद यादव, कोषाध्यक्षमा कविता सिन्चुरी सर्वसम्मतीले चयन भएको जिल्ला अध्यक्ष राजेश यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
मेलाको नाउँमा भिडभाड हुने गतिविधि बढाउन मेयरअध्यक्षले दिने स्वीकृती लज्जाजनक र हास्यापद ः सिडियो कणेल

मेलाको नाउँमा भिडभाड हुने गतिविधि बढाउन मेयरअध्यक्षले दिने स्वीकृती लज्जाजनक र हास्यापद ः सिडियो कणेल

सिरहामा दिनदहाडै हत्याडकैती, एसपी भन्छन्, नागरिकको सुरक्षा दिने काम हाम्रो हो

सिरहामा दिनदहाडै हत्याडकैती, एसपी भन्छन्, नागरिकको सुरक्षा दिने काम हाम्रो हो

ओलीसंग अहिले पनि बहुमत छ,निर्वाचनमा जानु उत्तम विकल्प : महन्थ ठाकुर

ओलीसंग अहिले पनि बहुमत छ,निर्वाचनमा जानु उत्तम विकल्प : महन्थ ठाकुर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...