No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बलात्कार र एसिड आक्रमण गर्नेलाई मृत्युदण्ड दिनुपर्छ : मुख्यमन्त्री राउत

बलात्कार र एसिड आक्रमण गर्नेलाई मृत्युदण्ड दिनुपर्छ : मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महिलामाथि एसिड प्रहार गर्नेलाई सार्वजनिक ठाउँमा झुण्ड्याउने कानुन बनाउनुपर्ने बताएका छन् ।

सोमबार जनकपुरधाममा १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले महिलामाथि एसिड प्रहार गर्ने, बलात्कार गर्नेलाई सार्वजनिक ठाउँमा झुण्डयाउने कानुन ल्याउनुपर्ने धारणा राखेका हुन् ।

संविधान संशोधन गरेर भएपनि यस्ता घटनामा संलग्नलाई सार्वजनिक ठाउँमा झुण्ड्याउने कानुन ल्याउनुपर्ने उनको भनाइ छ ।

‘हामीले अपराधीलाई कडाभन्दा कडा सजाय दिन चाहन्छौं, तर सकिरहेका छैनौं’ मुख्यमन्त्री राउतले भने, ‘संघीय सरकारको नीतिले प्रहरी समायोजन नभएको र प्रशासन मातहत आउन नसकेका कारण अपराधीलाई कारबाही गर्न सकेका छैनौं ।’

यद्यपि उनले एक न एक दिन संविधानमा भएको व्यवस्था बमोजिम प्रदेश सरकारले अधिकार पाउने विश्वास व्यक्त गरे । ‘यसपछि जुनसुकै अपराध गर्नेलाई प्रदेश सरकारले छाड्नेवाला छैन’ उनले भने ।

एसिडपीडित आरती साहलाई सम्मान

कार्यक्रममा आफ्नै श्रीमानबाट एसिड आक्रमणमा परेकी आरती साहलाई सम्मान गरिएको छ । मुख्यमन्त्री राउतले साहलाई दोसल्ला ओढाएर सम्मान गरे ।

गत कात्तिक २९ गते दीपावलीको दिन आरतीका श्रीमान सञ्जीवले एसिड प्रहार गर्दा आरती गम्भीर घाइते भएकी थिइन् । उनको एउटा आँखाले देख्न छाडेको छ । शरीरको विभिन्न भाग जलेपछि अहिले पनि उनको उपचार भइरहेको छ ।

कार्यक्रममा आफूलाई बोल्न नदिएकाेमा आरतीले गुनासो गरिन् । ‘हामी महिलामाथि कति अन्याय, अत्याचार हुन्छ भन्ने कुरा बोल्न खोजेको थिएँ । तर बोल्न पाइन’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

Next Post
प्रचण्ड र बाबुरामले गलत बाटो लिँदा देशमा संकटमा : विप्लव

प्रचण्ड र बाबुरामले गलत बाटो लिँदा देशमा संकटमा : विप्लव

पार्टी एकता गर्दा ढंग नपुगेकाले समस्या भयो : ईश्वर पोखरेल

पार्टी एकता गर्दा ढंग नपुगेकाले समस्या भयो : ईश्वर पोखरेल

पार्टी एकता जोगाउने सम्भावना खोज्नुपर्छ : रघुजी पन्त

पार्टी एकता जोगाउने सम्भावना खोज्नुपर्छ : रघुजी पन्त

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .