No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

राजनैतिक दबाबमा कर्मचारी सरुवा गरेको भन्दै गाउँपालिकामा बुझायो ज्ञापनपत्र

राजनैतिक दबाबमा कर्मचारी सरुवा गरेको भन्दै गाउँपालिकामा बुझायो ज्ञापनपत्र

शुभ नारायण यादव
सप्तरी । 
सप्तरीको रुपनी गाउँपालिका अन्तर्गत विभिन्न शाखामा कार्यरत कर्मचारीहरुलाई सरुवा गरेको भन्दै निर्वाचित जनप्रतिनिधिहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।

गाउँपालिकाले एकलौटी रुपमा एकल निर्णय गरी विभिन्न शाखाका कर्मचारीहरुलाई सरुवा गरेको भन्दै निर्वाचित एकदर्जन जनप्रतिनिधिहरुले मंगलबार ज्ञापनपत्र बुझाएका हुन् ।

स्थानीय निकाय सञ्चालन भएदेखि कार्यरत कर्मचारीहरुले कुशलतापुर्वक सेवा दिदै आएकोमा विना परामर्श राय सल्लाह बमोजिम सरुवा गरेको, वडाअध्यक्षहरुलाई वेवास्ता गर्दै निरंकुश अधिनायकवादी चरित्र देखाई आमजनतालाई अनावश्यक दुख दिने नियतले स्थानीय सरकारको मर्म र भावनाविरुद्ध कार्य गरेको तथा राजनैतिक पुर्वाग्राही भावनाले अन्य राजनैतिक ब्यक्तिको दबाबमा पायक पर्ने कर्मचारीलाई आफ्नो अभिष्ट पुरा गर्न नेपाल सरकार र स्थानीय सरकारको नीति, नियम, मर्मलाई वेवास्ता गर्दै गाउँपालिकाले भत्ताभङ्ग गर्न खोजेको भन्दै सो ज्ञापन पत्र बुझाएको छ ।

रुपनी गाउँपालिका ३ का वडाअध्यक्ष अमर मुखिया,४ का वडाध्यक्ष छेदी इसर, ५ का वडाध्यक्ष जगदिश दास,६ का वडाध्यक्ष बद्रीनारायण चौधरी, कार्यपालिका सदस्यहरु ज्ञानेन्द्रप्रसाद ईसर, सीतादेवी साह, भुपिया देवी खंग, देवकी देवी, रामकुमारी सदा र लिलादेवी साह लगायतले संयुक्त रुपमा ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

जायज माँगहरु सात दिन भित्रमा पुरा नभएको खण्डमा गाउँपालिकाविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

उक्त ज्ञापनपत्र जिल्ला समन्वय समिति तथा जिल्ला प्रशासन कार्यालय सप्तरीलाई समेत बोधार्थ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #Covid-19#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

अनुमतिविना नयाँ नम्बर रेन्ज प्रयोग नगर्न टेलिकमलाई निर्देशन

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

Next Post
पर्साबाट तीन जुवाडे प्रहरीको फन्दामा, १५ जुवाडे फरार

पर्साबाट तीन जुवाडे प्रहरीको फन्दामा, १५ जुवाडे फरार

घरेलु बिधीबाट कसरी गर्ने स्क्रब ?

घरेलु बिधीबाट कसरी गर्ने स्क्रब ?

घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध

घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

अनुमतिविना नयाँ नम्बर रेन्ज प्रयोग नगर्न टेलिकमलाई निर्देशन

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .