No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘नयाँ शीतयुद्ध’ले विश्वलाई विभाजनतर्फ लैजान्छ : जिनपिङ

‘नयाँ शीतयुद्ध’ले विश्वलाई विभाजनतर्फ लैजान्छ : जिनपिङ

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘नयाँ शीतयुद्ध’ सुरु हुन सक्ने चेतावनी दिएका छन् ।

उनले विश्वका सबै मुलुकलाई कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्ध एकजुट हुन पनि आग्रह गरेका छन् ।

सीले भनेका छन्, ‘साना साना समुहरु बनाउनु वा नयाँ शीतयुद्ध सुरु गर्नु, अर्कोलाई अस्वीकार गर्नु, अरुलाई धम्क्याउनु वा डर त्रास देखाउनेजस्ता कार्यले विश्वलाई केवल विभाजनतर्फ लैजान्छ ।’

सोमबार डाभोस फोरमको भर्चुअल सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडनले सहयोगी मुलुकहरुसँग मिलेर चीनको प्रभाप रोक्ने योजनातर्फ संकेत गर्दै चिनियाँ राष्ट्रपतिले यस्तो बताएका हुन् ।

उक्त सम्मेलनमा बाइडन भने सहभागी थिएनन् । व्यस्तताको कारण बाइडनको सट्टा अमेरिकी प्रतिनिधिको रुपमा जलवायुदूत जोन केरीले सहभागिता जनाएका थिए ।

डाभोस फोरममा करिब २५ मिनेट बोलेका चिनफिङले विश्वको अर्थतन्त्रलाई खुला बनाउनुपर्ने बताए । त्यसका लागि भेदभाव र बहिष्कारपूर्ण मापदण्ड, नियम र प्रणाली हटाइनुपर्ने बताए । साथै व्यापार, लगानी र प्रविधिको आदानप्रदानबारे रहेका अवरोधहरु हटाइनुपर्ने बताए ।

डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिकाको चीनसँग व्यापार, प्रविधिदेखि हङकङ, ताइवान, सिन्चियाङ र कोरोनाबाट विवाद देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

Next Post
माधव नेपाल प्रचण्डका मामुली कार्यकर्ता हुन् : ओली

प्रधानमन्त्री ओलीविरुद्ध फेरि अर्को मुद्दा दर्ता [निवेदन पत्रसहित]

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, आन्दोलनको थप रणनीति बनाउन छलफल हुने

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, आन्दोलनको थप रणनीति बनाउन छलफल हुने

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे अमेरिकी राजदूत बेरी

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे अमेरिकी राजदूत बेरी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .