No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

फिल्म ‘कौसिद’काे गणेशस्थान मुहूर्त

फिल्म ‘कौसिद’काे गणेशस्थान मुहूर्त

काठमाडाैं । फिल्म ‘कौसिद’लाई शुक्रबार बिहान चावहिलस्थित गणेशस्थान मन्दिरमा मुहूर्त गरियो । निर्देशक कुमार भास्कर, निर्माता केदार भुषालसहित ऋचा शर्माले पूजाआजा गरि फिल्मकाे शुभारम्भ गरे । चलचित्रकर्मी केशव पाण्डेले मुहुर्त शटको क्ल्याप पर्काएसँगै मुहुर्त सिन खिचिएकाे ‘कौसिद’ आगामी माघ १ गतेदेखि छायांकन हुने छ भने फिल्मलाई सोसल ड्रामा जनरामा राखिएको छ । मुख्य भूमिकामा भोलाराज सापकोटा र ऋचा शर्मा रहनेछन् भने बाकि कलाकारहरूकाे लागी अडिसन लिएरै प्रतिभा अनुसार चयन गरिएका छन् ।

मध्यम वर्गीय व्यक्तिकाे सामान्य जीवनयापनका सहज तरिकाले चलाउन के कस्ता व्याधा व्यवधानकाे सामना गर्दै अघि बढिरहेकाे परिवारको लागि मुख्य पात्रले गर्नुपरेको नैतिक संघर्ष र सम्झौता फिल्मको केन्द्रिय द्वन्द रहेकाे कुरा बड पिक्चर्सका संस्थापक तथा फिल्म ‘कौसिद’का कार्यकारी निर्माता दिमेश श्रेष्ठले जनाए ।

अाैठा छाप सहितकाे फिल्मको टीजर पोस्टर पनि लन्च गरिएको छ । सार्वजनिक गरिएकाे टीजर पोस्टर अनुसार नव बिजयप्रकाश श्रेष्ठ तथा धिरजन थपलियाले फिल्मकाे पट्कथा लेखेका हुन् भने लक्षमण वानीया सह निर्माता रहेका छन् । फिल्मका अन्य कलाकारमा परिक्षीत विक्रम राणा, डा. निरञ्जन श्रेष्ठ, रूपेश दाहाल, निर्भिक भट्टराइ, सदिक्षा गाैतम, संदिप लोहनी, बिजय सुब्बा, कमल मण्डल लगायतका छन् भने फिल्मकाे छायांकन निशल पाैडेलले गर्नेछन् ।

प्रवेशराज पगेनिकाे अवधारणामा सुरू गरिएकाे यस फिल्म काैसिदलाइ संपादन मित्र डि. गुरूङले गर्नेछन भने कलर र भिएफएक्स सुदिप पाण्डेले गर्ने कुरा फिल्मका प्रोडक्सन म्यानेजर राजकुमार श्रेष्ठले जनाएका छन् । श्रेष्ठका अनुसार बिपिन स्थापितले साउण्ड सुपरभाइजिङ गर्ने छन् भने मनि रत्न त्रिपाठीले साउण्ड डिजाइन गर्ने छन् साथै गीरिश–रोशनकाे ब्याकग्राउण्ड म्यूजिक दिने छन् भने असिसटेन्ट सिनेम्याटोग्राफरका रूपमा उमेश अधिकारी, प्रविण लिम्बु, निशान्त बस्नेत, सुशान्त केसी रहनेछन् ।

 संजोग रसाइली फिल्मकाे कास्टिङ डाइरेक्ट गरेका छन् भने प्रोडक्सन कन्ट्रोल अाशिस पुडाशैनी गर्दैछन् । चिफ एसिसटेन्ट डाइरेक्टर नारायणा उपाध्याय रहेकाे साे फिल्मकाे अन्य असिसटेन्ट डायरेक्टर किशोर केसी, डिम्पल राजथला रहेका छन् ।

ट्राइडेन्ट कन्सेप्टकाे पब्लिसिटी साथ रहेकाे फिल्मका पब्लिसिटी डिजाइनर रोयल भिमसेन तथा सोसल मिडिया टिममा विबेण सिजारी तथा बिबेक खकुरेल रहेका छन् । सुजन परियारले कस्ट्यूम डिजाइन गरिरहेकाे यस फिल्मकाे चर्चित फोटोग्राफर बसन्त गाैतम रहेका छन्

कोभिडको कारणले झण्डै १० महिना सम्मकाे बन्द सरकारले फिल्म छायांकन फुकुवा गरेसँगै फिल्म का साथसाथै माघदेखि झन्डै ३ दर्जन भन्दा बढी फिल्म फ्लोरमा जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #मनोरन्जन
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

Next Post
प्रधानमन्त्री ओली भष्मासुर निस्किए : उपेन्द्र यादव

प्रधानमन्त्री ओली भष्मासुर निस्किए : उपेन्द्र यादव

लोडसेडिङ हटाउने मास्टर प्लान मेरै, कुलमान ल्याउने पनि मै : ऊर्जामन्त्री रायमाझी

लोडसेडिङ हटाउने मास्टर प्लान मेरै, कुलमान ल्याउने पनि मै : ऊर्जामन्त्री रायमाझी

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटमा आज सर्वोच्चमा सुनुवाइ

संसद विघटनसम्बन्धी रिटमा राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले दिए लिखित जवाफ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...