No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सीडीएस रावतले भने – नेपाल-भारत सम्बन्ध हिमालय जति उँचो र हिन्द महासागर जति गहिरो छ

सीडीएस रावतले भने – नेपाल-भारत सम्बन्ध हिमालय जति उँचो र हिन्द महासागर जति गहिरो छ

नयाँ दिल्ली : भारतीय चिफ अफ डिफेन्स जनरल विपिन रावतले नेपाल-भारत कति मजबुत छ भन्‍ने अभिव्यक्त गर्न दुई छिमेकीबीचको सम्बन्ध हिमालय जित उँचो र हिन्द महासागर जित गहिरो रहेको बताएका छन् ।

त्यसैगरी उनले चीनलाई नेपालसँग सतर्क रहनका लागि पनि सुझाव दिएका छन् । उनले भने, “नेपालकासँग भारतीय सद्‌भावना कुनै पनि तरिकाले नयाँ होइन ।” उनले नेपाललाई अन्तर्राष्ट्रिय मामिलामा स्वतन्त्ररुपमा काम गर्नसक्ने बताएका छन् ।

उनले नेपाललाई श्रीलंकासहितका अन्य मुलुकबाट सिकेर स्वतन्त्र हुनसमेत सुझाव दिएका छन् । उनले भने, “नेपालले अन्य मुलुकबाट सिक्न आवश्यक छ । भारत-नेपालबीच हिमालय जति उँचो र हिन्द महासागर जति गहिरो सम्बन्ध छ ।”

चीनको नाम नलिएरै उनले मुलुकको अर्कोतर्फका मुलुकसँग हुने सम्झौताका विषयमा काठमाडौंमा सतर्क हुन र सम्झौतामा हस्ताक्षर गर्दा सोचेर गर्न पनि सुझाएका छन् ।

लगानीको विषयमा कुरा गर्दै जनरल रावतले विदेशी प्रत्यक्ष लगानीको कुरा गर्दा नेपालको कुल विदेशी लगानीको ३० प्रतिशत भारतको रहेको बताए । नेपालमा विभिन्‍न क्षेत्रमा १५० भन्दा बढी भेन्चरहरु सञ्‍चालन गरिरहेको छ । उनले भने, “म्यानुफ्याचरिङ, सर्भिसेज्, बिमा, शिक्षा, टेलिकम, विद्युतीय क्षेत्र र पर्यटन उद्योगमा भारतले ठूलो लगानी गर्दै आइरहेको छ ।”

दुई मुलुकबीचको महत्वलाई दर्साउँदै थपे, “नेपाल-भारतबीच अद्वितीय सम्बन्ध छ । दुबै मुलुकबीच पवित्र र मजबुत सम्बन्ध छ ।”

सेन्टर फर ल्याण्ड वारफेयर स्टडिज र नेपाल इन्स्टिच्युट अफ इन्टरनेशनल कोपरेसन एण्ड इन्गेजमेन्टले संयुक्तरुपमा आयोजना गरेको एक वेविनारलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् । नेपालले सन् १९५० को सन्धी संशोधनको विषय उठाइरहेको समयमा रावतले भने सो सन्धि दुई देशको सम्बन्धको विशेष आधार भएको समेत बताए ।

उनले सन् १९५० को सन्धीले नेपालीलाई धेरै फाइदा भएको समेत बताए । उनले भने, “यो सन्धिको प्राबधान अनुसार भारतमा नेपाली नागरिकले भारतीय नागरिक सरह सुविधा लिइरहेका छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

Next Post
चिनियाँ राजदूतसँगको भेटपछि ल्याएका थिए प्रधानमन्त्री ओलीले अध्यादेश

चिनियाँ राजदूतसँगको भेटपछि ल्याएका थिए प्रधानमन्त्री ओलीले अध्यादेश

विवाह पञ्चमी महोत्सव

विवाह पञ्चमी महोत्सव

प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा

प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .